काठमाडौँ,२४ साउन – वरिष्ठ लोकगायक प्रेमराजा महत र उहाँको पत्नी कविता केसीलाई कोरोना सं क्रमण पु ष्टि भएको छ ।
अमेरिकामा बस्दै आउनु भएका महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु दुवैजना संक्रमित भएको जानकारी दिनु भएको हो ।
ध्यान राख्दा राख्दै दुर्भाग्यवस आफूहरु कोरोना सं क्रमित हुनबाट बच्न नसकेको बताउँदै उहाँले समयमै स तर्कता नअपनाए विश्वम हामा री कोरोनाले हामी कसैलाई पनि अछुतो नराख्ने उल्लेख गरेका छन् ।
सं क्रमण पुष्टि भएपछि आफ्नै घरको कोठामा आ इसोलेशनमा बसेको र छोरा डा. सरगम महतको निरीक्षण र नि गरानीमा रहेको जानकारी महतले गराउनु भएको छ ।
गायक महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत हुनु हुन्छ ।