काठमाडौँ ,२४ साउन – अभिनेत्री पुजा शर्माले प्राइम टेलिभिजनलाई दिएको एक अन्तरवार्ताले चौतर्फी आ लोचित बन्नु भयो । उहाँले नेपालमा कतिवटा जिल्ला छन् भन्ने प्रश्न र कतिवटा प्रदेश छन् भन्ने कुरामा पनि हेक्का नराखेकी पुजाले दर्शकबाट नराम्ररी ट्रोल र आलोचितको शि कार बन्न पुग्नु भयो ।
देशको बारेमा थोरै कुरा नजान्ने अभिनेत्री पुजा भन्दै ट्रोल बनेपछि आफु मा नसिक त नावमा परेको बताउनु भएको छ । प्राइम टेलिभिजन अन्तरवार्तामा के भएको थियो भन्ने बारेमा एक स्टाटस लेख्दै आफ्नो भनाई राख्नु भएको छ । त्यो अन्तरवार्ताको समयमा आफुलाई सामान्य ज्ञानसँग सम्बन्धित प्रश्न गरिने भन्ने रहेको र त्यो अनुसारको उत्तर दिएको तर्क दिनु भएको छ ।

उहाँले अन्तरवार्ता चल्दा चल्दै आफुले पत्रकार प्रकाश सुबेदीलाई आफुले राम्रो बोल्न जानिन अन्तरवार्ता काटेर प्रसारण गर्न भनिएको भन्दै स्टाटस लेख्नु भएको छन । तर त्यो प्रकाश सुवेदीले नमानेको उहाँको गुनासो छ । उहाँले आफुले बोलेको कुरा प्रसारण भएर भाइरल भएको र ट्रोल सिकार बन्न पुगेको बताउनु भएको छ । त्यो आफ्नै गल्ती भएको र चुपचाप बसेको बताउनु भएको छ ।
अहिले रजटपट अंकल एपिवान टेलिभिजनमा गएर फेरि अन्तरवार्ताका लागि आउन आग्रह गरेको बताउनु भएको छ । पहिलाको अन्तरवार्ताले भाइरल भएपछि आफु तनाव झेलिरहेको र फेरि त्यो ग ल्ती नदोर्याउने बताउनु भएको छ । फेरि बोलाएको कार्यक्रममा आफुलाई लक्षित गरेर ‘दा रा निस्केको, महानायिका ’ भनेर शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर आफ्नो मानहानी गरेको उहाँको आरोप छ ।