शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

विपीन कार्की भ न्दैछनः ड र छैन (हेर्नुस भिडियो)

शुक्रवार , श्रावण २३, २०७७

काठमाडौं,२३ साउन – गायक सन्तोष लामाको नयाँ म्युजिक भिडिओ ‘ड र छैन’ सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडिओमा अभिनेता विपीन कार्कीको अभिनय छ । निकेश खड्काको निर्देशनमा तयार यो गीतमा विपीन भ रिया पात्रको भूमिकामा देखिनु भएको छ ।

“केही पनि छैन मसँग, त्यसैले गु माउने ड र छैन” बोलको शब्दले बिहान बेलुका खानको लागि दिनभर काम खो ज्दै हिँड्ने ज्या मी का मदारको कथा समेटेको छ । हरि लम्सालको संगीत रहेको यस गीतलाई नारायण गौतमले लेख्नु भएको छ ।

साधारण मान्छे जसलाई दुई छाक खा नै धौ धौ पर्छ उसँग ज गेर्ना गर्ने केही हुँदैन । त्यसैले उसँग गु माउने पनि केही न हुने म र्म शब्दले बोकेको छ ।

विपीनले निर्वाह गरेको पात्रले हरेक दिन ज्यालादारी काम गरेर खाने निम्न वर्गको कथा प्रतिनिधित्व गरेको छ ।

गीतको भिडियोमा विपीनले आफ्ना अन्य फिल्म र भिडिओमा जस्तै जी वन्त अभिनय गरेका छन् । गीत बिहीबार युट्युब च्यानाल ’टुवेल्भ नोट’ बाट सार्वजनिक गरिएको हो ।

हेर्नुस भिडियो

 

प्रतिक्रिया