काठमाडौँ,१३ सायन – पछिल्लो समय नेपाली कलाकार तथा निर्माताहरु एकपछी अर्को गर्दै वि वादको भु मरिमा परिरहेका छन । यस्तैमा गायक रामकृष्ण ढकालले पछिल्लो संगीत क्षेत्रको वि वादको वारेमा प्रतिकृया दिनु भएको छ ।
एक टेलिभिजन अन्तरबार्तामा केही दिन पहिला दुर्गेश थापाले भक्त राज आचार्यको गीतलाई नारायण गोपालको र ढकाललको गीतलाई यम बरालको गीत भनेर गाएका कारण खुबै वि वाद र आ लोचनाको सि कार हुनु भयो । जसको बारेमा पनि ढकालले आफ्नो प्रतिक्रिया राख्नु भएको छ । रामकृष्णले यस्मा दुर्गेशले नजानेको कुरामा नबोल्नु पर्ने थियो भन्नु भएको छ । उहाँले अन्तरबार्ता लिने ऋषि धमालाको पनि गल्ती भएको भन्नु भएको छ ।
यसै गरि अन्तर्वाताको क्रममा गायक ढकालले महानायक राजेश हमाल नै भएको र अर्को कोहि हुनै नसक्ने पनि भन्नु भएको छ ।