शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

हिमानीको १० वर्ष अघिको तस्बिर अहिले भा इ रल

सोमवार , श्रावण १२, २०७७

पुर्वराजपरिवारका सदस्यहरु कहिले पनि वि वा दमा आउन चाहदैँनन् । तर, उनीहरुलाई लिएर विभिन्न वि वा दित समाचार बन्ने गर्दछ । पुर्वराजपरिवारका सदस्यहरु निकै नै शालिन र भद्र स्वभावका छन् । पुर्वयुवराज पारश शाहको कुरा भने बेग्लै छ । उनी कहिले ga जा स ल्का उँदै सामाजिक संजालमा लाइभमा आउँछन् त कहिले chu रो ट ता न्दैँ सार्वजनिक रुपमा देखिन्छन् । अन्य सदस्यहरु भने सधैँ समाजसेवालकै कारण चर्चामा आउने गर्दछन् । तर, १० वर्ष अघिको तस्बिरले भने अहिले पुर्वयुवराज्ञी हिमानी शाहप्रति टि का टिप्प ni शुरु भएको छ । १० वर्ष अघि खिचिएको उक्त तस्बिर आखिर किन vai रल भइरहेको छ त । सत्यता यस्तो छः

फोटो पत्रकार राजेन्द्र मानन्धरको क्यामेराले १० वर्ष अघि पूर्वयुवराज्ञी हिमानी शाहको एउटा तस्बिर कैद गर्यो । दोलखाको नाम्दुमा खानेपानीका सामग्री वितरण गर्न पुगेपनि बाटो अ ब रोध भएपछि तामाकोसीवासीले हिमानीका लागि बाटो खुलाइदिए ।

मन्द मुस्कानमा धन्यवाद दिन गाडीबाट ओर्लिँदा मानन्धरको क्यामेराले हिमानीको तस्बिर कैद गर्यो । तस्बिरमा हिमानीले na इ टो छे डे को  गरेको पनि देखियो । सारीमा रहेकी हिमानीको उक्त तस्बिरको ठू लो च र्चा भयो । अ ने क थरी प्रतिक्रिया आए । कतिपयले यसलाई ‘नी जी इच्छा’ भनेर प्रतिक्रिया दिए ।

राष्ट्रिय मिडियामा नै उनको यो तस्बिरको च र्चा परिचर्चा भएपछि ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाह त्यो बेला ri सा ए को बताइन्छ । त्यसपछि हिमानीले पि य र्सि ङ हटाइएको चर्चा पनि भयो । यस विषयमा उनले भने कुनै प्रतिक्रिया जनाइनन् । १० वर्षको यो अन्तरालमा उनको यस्ता तस्बिर कतै सार्वजनिक भएनन् । सार्वजनिक कार्यक्रममा उनको सहभागीता झन् बा क्लियो । उनि पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय छन् । उनको मिडिया तथा सामाजिक संजालमा चर्चा पनि निकै हुने गर्छ ।

‘na इटो’को पि र्य सि ङ साधारण भइसकेको छ । नेपालकै कतिपय सेलिब्रीटिका ना इ टोका पि र्यसि ङ लाई साधारण रूपमा लिन थालिएको छ । पछिल्लो समय नायिका सुष्मा कार्कीले na इ टो छे ड् दै गरेको भिडियो पनि निकै भा इर ल बनेको छ ।

हिमानीको टिकटक

पूर्वयुवराज्ञी हिमानी शाह आफ्ना दुई छोरीसँग नाचेको भिडिओ टिकटकमा देखिएपछि सामाजिक सञ्जालमा निकै च र्चा भएको छ । केही दिनअघि पा र्कि न्स न्स् रोग लागेका कलाकार मदनकृष्ण श्रेष्ठले नाचेको भिडिओलाई पनि थुप्रैले मन पराएका थिए ।

नाचेको वा अभिनय गरेको छोटो भिडिओ शेअर गर्न मिल्ने टिकटक नेपालमा पनि निकै चर्चित बन्दै गएको छ । सबै उमेर समूह, सबै क्षेत्र र सबै वर्गका मानिसहरू किन टिकटकप्रति आकर्षण बढ्दो छ ? के उनीहरूले यसलाई अभिव्यक्तिको माध्यम बनाउन थालेका हुन् ?

पूर्वयुवराज्ञी हिमानी शाहले छोरीहरूसँग नाचेको वा सामान्य मानिसले नाचेको टिकटक बनाउनुमा मनोरञ्जनकै आशय देखिन सकिन्छ ।

“आफ्ना छोरीहरूसँग रमाइलो मान्दै नाचेको त्यो भिडिओमा नेपाली नारीको झल्को देखिन्छ । हामी पनि सामान्य मानिस हौँ भनेर देखिन खोजेको एउटा अभ्यासको रूपमा यसलाई लिएको छु,’ एकजनाले भने ।

जेठी छोरी पूर्णिका र कान्छी छोरी कृतिकाले हालेको टिकटक भिडिओमा हिमानी शाह एउटा अङ्ग्रेजी र दुईवटा नेपाली बोलको गीतमा नाचेको देखिन्छ । गायक सविन राईले गाएको ‘गुँरासको फेदमुनि सम्झनाको छायाँ’ नामक गीतमा उनी आफ्नी दुई छोरीका साथमा नाचिरहेको देखिन्छ ।

अर्को एउटा भिडिओमा ‘जसो गर, जे भन, जतासुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी कृतिकासँग नाचेकी छन्।

टिकटक सन् २०१९ मा ह्वाट्सएपपछि सबैभन्दा बढी डाउनलोड गरिएको मोबाइल एप हो । यसका संसारभर ८० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन् ।

नृत्यङ्गना तथा कलाकार मिथिला शर्मा भने नृत्य जन्मजात नै अभिव्यक्तिको माध्यम भएकोले मानिसहरूले यसलाई रोजेको बताउँछिन् । शर्मा भन्छिन्, “नृत्य भनेको जन्मदेखि नै भौतिक, मा न सि क र भावनात्मक पक्षसँग जोडिएको हुन्छ ।’

“चाहे खुसी होस् वा du ख, मानिसहरू नृत्यलाई थेरापीका रूपमा गर्ने गर्छन्। लकडाउनका बेला पनि मानिसहरूले आफूलाई अभिव्यक्त गर्ने माध्यम चाहिरहेका छन् ।’ टिकटकले नृत्य वा अभिनय गर्नेहरूका लागि झन् हु ट हु टी जगाइदिएको उनले बताइन् ।

“यो माध्यम भएपछि त सामान्य अभिव्यक्तिका लागि कतै सिक्न जानु पनि परेन,’ शर्माले भनिन्, ‘आफूले हालेको भिडिओ अरूले मन पराइदिएपछि मानवीय स्वभाव अनुसार अरू बनाउने हु ट हु टी पनि रहन्छ ।’

तर टिकटकमा न का रा त्म क र उच् छृ ङ्ख ल सामग्री पनि देखिने गरेको भन्दै त्यसलाई नि रुत्सा  हि त गर्नुपर्ने शर्माले बताइन् ।

भिडिओमा कस्तो प्रतिक्रिया?

ती भिडिओमा प्रतिक्रिया जनाउने धेरैले हिमानीप्रति श्र द्धा रहेको र राजतन्त्र फर्किनु पर्ने आशय जनाएका छन् ।

केहीले पूर्वराजपरिवारको भिडिओ बनाउन अनुरोध गरेका छन् । “हामी पनि सामान्य मानिस हौँ भन्ने उनीहरूको अभिव्यक्ति हो। प्रतिक्रया चाहिँ पूर्वराजपरिवार भनेर गरिएका हुन्,“ मानवशास्त्री एक व्यक्तिले भने ।

मल्लकालमा उपत्यकामा उब्जनी राम्रो हुने भएकाले खानेकुराबारे सोच्नु नपरेपछि मानिसहरूको ध्यान कलासाहित्यमा गए जस्तै अहिले टिकटकमा सक्रिय देखिने मानिसहरू पनि खानलगाउन समस्या नभएका र भिडिओ बनाउन समय एवम् इच्छा भएका मानिसहरू रहेका छन् ।

प्रतिक्रिया