काठमाडौँ, १२ साउन – बलिउडका सुपरस्टारअमिताभ बच्चनले आफुलाई डाक्टरले भे ट्न नआएको बताएका छन् । आफु आ इसोलेसनमा छ टप टाइरहेका बेला डाक्टर आएर उपचार गर्नुको सट्टा उनले सामाजिक सञ्जालमार्फत डाक्टरले कु राकानी गर्ने ग रेको बताएका छन् ।
दुई हप्ता देखि उनमा कोरोना सं क्रमण् पुष्टि भएपछि मुम्बईस्थित नानावती अ स्पतालमा उ पचारका लागि भ र्ना गरिएको थियो । उनको त्यहाँ आ इसोलेसन वार्डमा उ पचार भइरहेका छ । उनले आ इसोलेसनबाटै सामाजिक सञ्जालमार्फत आफ्नो दु खेसो पो खेका हुन् । अभितामका चार जना घरका सदस्यमा कोरोना सं क्रमण देखिएकाले उनको घरमा बीएमसीले कन्टेन्टमेन्ट जोन अर्थात् रे ड जो नको सूचीमा समेत राखेको थियो । जुन अहिले ह टाएको छ ।
अस्पतालमा अहिले अमिताभकी पत्नी जया बच्चन बाहेक, बच्चन परिवारका सबै छन् । अस्पतालबाटै आफ्नो स्वा स्थ्यको जा नकारी गराउदै आएका अभिताभले डा क्टरले जाँचबुझका लागि कम आ उने गरेको बताएका छन् । अमिताभले मा नसिक स्थितिमा परेको असर र भो गाइको बारेमा एउटा स्टोरी आ इसोलेन वार्डबाटै तयार पनि पारिसकेका छन् ।