काठमाडौँ,१२ साउन – बलिउडका माहानायक अमिताभ बच्चल कोरोना स क्रमण भएपछि अस्पतालमा हुनु हुन्छ । बच्चललाइ कोरोना सं क्रमण देखिएसंगै देश विदेशमा रहेका शुभचिन्तकहरूले स्वा स्थ्य लाभको कामना गरिरहेका छन् ।
सामाजिक संजालमा सक्रिय रहने बच्चनले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिइरहेनु भएको छ । उहाँले आफ्नो इन्टाग्राम एकाउन्टमा एउटा फोटो पोष्ट गर्दै भाबुक स्टाटस लेख्नु भएको छ ।
उहाँले पुरानो फोटो शेयर गर्नु भएको छ जहाँ उहाँ आफ्नो घर जल्साबाट फ्यानहरुलाई सम्बोधन गरिरहनु भएको ट । उहाँले लेख्नु भएको छ , “तपाईहरुले उठाउनु भएको हातहरु नै मेरो लागि प्रेरणा हो । म यो सधै देख्न चाहन्छु, हे भगवान मेरो रक्षा गर ।”

मेरो घर जल्सा आज सि ल गरिएको छ । तर ह रेस खाएको छैन । हजुरहरुसँग यसरी नै माया बाढ्न चाडै नै फर्केर आउँनेछु । अमिताभ केहि दिनदेखि अस्पतालमा हुनु हुन्छ । उहाँ कोरोना सं क्रमण भएपछि अस्पताल पुग्नु भएइको हो ।
उहाँसँगै छोरा अभिषेक बच्चन, बुहारी एश्वर्या राय र नातिनी अराधना बच्चन पनि अस्पतालमा उपचाररत हुनु हुन्छ भने पत्नी जया घरमा सेल्फ आइसोलेसनमा बस्नु भएको छ ।