काठमाडौं १२ साउन- कोरोनाका कारण अहिले अधिकांश मुलुकले स्वा स्थ्य सा वधानी अपनाउँदै आफ्ना नि यमित काम गर्न सर्वसाधारणलाई अ पिल गरेका छन् । चीनवाट सुरु भएको को रोना ८ महिना यता विश्वव्यापी भएको छ । तर पनि को रोनाको क हरले छोडेको छैन । अमेरिका, भारत लगायतका मुलुकमा को रोनाका कारण ज्या न गु माउनेको संख्या बढिरहेको छ । लामो समय ल कडाउन गर्न सम्भव न भएका कारण कतिपय मुलुकले स्वास्थ्य स चेतना अपनाउदै नियमित काम गर्न आ ग्रह गर्दै ल कडाउन हटाएका छन् ।
वाहिर निस्कदा माक्स, पञ्जा लगाउन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ । यस्तो बेलामा बेलायतमा भएको एउटा घ टनाले सबैको ध्यान तानेको छ । राजधानी लण्डन सहरमा अहिले को रोनाको प्र भाव तिब्र छ । सरकारले माक्स अनिवार्य गरेको छ । यस्तो अवस्थाका बीच एक जना ब्यक्ति माक्स आफ्नो गो प्य अं’गमा लगाएर शहर निस्केका छ्रन । उनी भि डभाड भएको र महिलाका समुहमा पनि ढु क्कसंग गोप्य अं ग छोप्नेगरी मा क्स लगाएर हिडेका देखिन्छन् ।
उनी को हुन् र किन यस्तो गरेका हुन् भन्ने खुलेको छैन । तर उनको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भा इरल भइरहेको छ । परिचय समेत नखुलेका पुरुषलाई त्यस्तो अवस्थामा नि र्धक्क हिडेको देख्नेहरुले तस्बिर खिचेर सामाजिक सञ्जालमा अ पलोड गरेका छन् । माक्सको पे न्टी लगाएर हिडेका ति ब्यक्तिलाई अहिले सम्म प्रहरीले प क्राउ गरेको खबर पनि आएको छैन । अक्सफोर्ड स्ट्रिटको नजिकै टहलिएको देखिएका ती युवकको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ । एजेन्सी