बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

आ त्मह त्याको ड रला ग्दो रुप

सोमवार , श्रावण १२, २०७७

पछिल्लो समय आ त्मह त्या गर्नेको सं ख्या ब ढिरहेको छ । मा नसिक त नाबका बारण वर्षेनि ठूलो संख्यामा आ त्मह त्याकाघ टना सा र्वजनिक भइरहेको छ । आ त्मह त्याका थुप्रै का रणहरु छन् । पा रिवारीक अ सन्तुष्टि, आ र्थिक अ वस्था, सम्बन्धमा द रार लगायत पुजीपतिको द बाब केहि आ त्मह त्याका कारणहरु हुन् । हाम्रो समाजमा थुप्रै दु र्घ टना हरु भइरहेको छ । अरुको ह त्यागरि आ त्मह त्या गर्ने घ टनाहरु पनि सार्वजनिक भइरहेको छ । वास्तवमा, यो अ वस्था कसरी सिर्जना भइरहेको छ भन्ने स तह अ नुसन्धान हुने गरेको छ । स–साना कारणहरु देखाएर घ ट्नाको का रणहरु खोलिन्छ । तर, सामाजिक वि चलन गर्दा भ यावह अवस्था सिर्जना भईरहेको छ । निम्न आ यवर्गका मानिसहरुलाई समाजमा अ पहेलना हुने गर्दछ । उनीहरु आर्थिक शो षण देखि श्र म शो षणमा पर्ने गरेका छन् । यस्ता कार्यले गर्दा उनीहरुमा न कारात्मक सोच पै दा भएको नि ष्कर्ष निकाल्न सकिन्छ । जसले गर्दा आ त्म हत्या लगायत ह त्याकाघ टना सार्वजनिक हुने गर्दछ ।

तसर्थ, समाजको अ वस्थालाई बुझेर ज नचेतना फैलाउन तर्फ सरोकारवाला निकायको ध्यान जान आवश्यक छ । त्यसैगरि, समाजमा रहेको न कारात्मक सो चलाई नि रुत्साहित पार्न र सबैलाई सचेतना बढाउन पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक । अतः आ त्मह त्याको ड रलाग्दो अ वस्थालाई राज्यले ग म्भिरता पुर्वक लिनुपर्छ र यस्का कारणहरुलाई केलाउँदै आवश्यक क दम चाल्न तर्फ के न्द्रित हुनुपर्छ ।

प्रतिक्रिया