शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आस्थाले दुर्गेशलाई यतिसम्म भनिन्...

आइतवार , श्रावण ११, २०७७

गायक दुर्गेश थापा सधैँ चर्चामा हुन्छन् । उनको गीत गाउने फरक शैलि र अ दाका कारण सधैँजसो चर्चामा हुन्छन् । अहिले भने उनी गायक एक अन्तर्वार्ताको कारण ट्रो ल बनेका छन् ।

प्राइम टिभीमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा थापाले सूर–ता ल बि गा रेरै गाएका गीत सुनेपछि सामाजिक सञ्जालमा धेरैले उनको खि ल्ली उ डा ए । यतिसम्म कि, थापाले नारायण गोपालको गीत भनेर भक्तराजको गीत बि गा रेरै गाइदिएका थिए । त्यस्तै रामकृष्ण ढकालको गीतलाई यम बरालको भनिदिए ।

गीतसंगीत बुझ्ने थुप्रै दर्शकले समग्रमा उनको अन्तर्वार्तामाथि नै व्यं ग् य गर्दै सामाजिक सञ्जालमा ट्रो ल बनाइदिएका छन् । यस्तैमा गायिका आस्था राउतले दुर्गेशलाई ल क्षित गर्दै कडा व्यंग् य गरेकी छन् । उनले पछिल्लो समय रहरै रहरमा गायक बन्नेहरुबाट दु खी बनेको संकेत गरिन् ।

राउतले लेखेकी छन्, ‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ, न ताल आउँछ, अटो–ट्यूनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसक्ने ? युट्यूबबाट डलर त आउला, तर सांगीतिक ज्ञान कहाँबाट छा उला !! हेर्दैछु, नेपाली गीत संगीत कहाँ जाँदैछ, के दर्शकलाई यस्तै च ट क नै मन पर्दैछ ? हैट, अब के चाहिँ गर्नु ! के बोल्नु कि नबोल्नु ?’

आस्थाले दुर्गेशको उक्त अन्तर्वार्ता सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । आस्था नेपाली आधुनिक गायनमा अब्बल र लोकप्रिय गायिका मानिन्छिन् । आस्थाको स्टाटस आएसँगै उनको त र्कमा धेरैले सहमति जनाउँदै दुर्गेशको ह र्कत्को आ लो चना गर्न थालेका छन् । दुर्गेश गत वर्षको तीजमा ‘बी च्च बी च्चमा...’ गाएपछि चर्चामा आएका थिए ।

प्रतिक्रिया