शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

मोबाइलमा लुडो खेल्दा प क्रा उ

आइतवार , श्रावण ११, २०७७

मोबाइलमा लुडो खेल्नु सामान्य कुरा हो । फुर्सदिलो समयमा लुडो खेल्नेक्रममा नेपालमा बढेको छ । साथी भाई नभए अनलाइनबाटै पनि लुडो खेल्नेको जमात ठूलो छ । तर, बा जी खेलेपछि भने पक्राउ परिन्छ । त्यस्तै एउटा घ ट्ना भएको छ काठमाडौँमा । पैसा नै राखेर बा जी खेल्न थालेको पाइएपछि प्रहरीले ७ जनालाई प क्रा उ गरेको छ ।

काठमाडौँ–१४, सुनारगाउँमा राजकुमार कार्कीको घरमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा उनीहरुलाई प क्रा उ गरिएको हो । कार्कीले पाँच हजार रुपैयाँ लिएर लुडोको बा जी खेलाउने गरेको पाइएको जनाइएको छ ।

उनीहरुको साथबाट ८७ हजार ५० हजार रुपैयाँ पनि बरा मद भएको महानगरीय प्रहरी वृत्तले जानकारी दिएको छ । उनीहरुले ३५ हजार रुपैयाँसम्मको बा जी खेल्ने गरेको पाइएको छ ।

कुँवरका अनुसार प क्राउ परेका सबै जनाविरूद्ध जु वा ऐनअनुसार म्याद थप गरेर विस्तृत अ नुस न्धान थाल्ने तयारी छ ।

प्रतिक्रिया