काठमाडौं, १० साउन – प्रे मिले आफुसँग बिहे गर्नुपर्ने मा ग गर्दै भारतको जा लन्धरकी एक महिला ध र्नामा बसेकी छन् । भारतीय सञ्चार माध्ययम अमर उजालाका अनुसार डेनिसमन्डाको रसिला नगरकी ती महिला दुई दि नदेखि ध र्नामा ब सेकी हुन ।
आफुसँग बिहे न गरेसम्म ध र्ना जा री राख्ने उनले बताउँदै आएकी छन। तर युवकका परिवारले त्यसबारे जा नकारी न भएको ब ताउँदै प न्छिन खोजेको खवरमा उल्लेख छ ।
विगत ५ वर्षदेखि आफुहरुको प्रेम स म्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफुहरुको प्रेमलाई स्वि कार न गरेको ब ताइरहेकी छन्। आफुले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न न मान्ने गरेकाले प्र हरीमा समेत उ जुरी दिएको ती युवतीको भनाई छ। तर प्र हरीले समेत कुनै छा नविन न थालेकाले बा ध्य भएर केटाको घरबाहिर ध र्नामा बसेको खवरमा उल्लेख छ ।
आफु यसअघि समेत प्रेमिको घरमा आएको र त्यतिबेला युवकको परिवारले आफुलाई कु टपि ट गरेको ती युवतीले सञ्चार माध्ययमा जनाएकी छन् ।