काठमाडौँ,१० साउन – बलिउड अभिनेता अमिताभ बच्चन को रोना सं क्रमण भएपछि अ स्पतालमा उ पचाररत हुनु हुन्छ । गत जुलाई ११ मा मुम्बईको ना नावटी अ स्पतालमा भ र्ना हुनु भएको बच्चनको श्रीमतीबाहेक पु रै परिवार सोही अ स्पतालमा रहनु भएको छ ।
अस्पतालमा रहेका बेलापनि सिनियर बच्चन सामाजिक सञ्जाल र शा रीरिक व्या यममा स क्रिय रहनु भएको छ । सामाजिक सञ्जालमा उ त्प्रेरणा दिने ट्विटहरु गरिरहनु भएको छ । तर अस्पतालमा उहाँको दिनचर्या भने निकै सा मान्य रहेको बताइएको छ ।
अमिताभ आफ्नो स न्तुलित दिनचर्याका लागि प्र ख्यात हुनु हुन्छ । हरेक विहान योग गर्ने उहाँ खा नपान र व्य वहारमा पनि निकै शा लिन रहनु भएको छ । सामाजिक सञ्जालमा आफ्ना प्रशंसकहरुसंग अन्तक्र्रिया गरिरहनु हुन्छ ।
@SrBachchan
T 3604 - 'अंहकार में तीनों गए धन, वैभव और वंश। ना मानो तो देख लो, रावण, कौरव, कंस।।' ~ Ef mr
Translate Tweet

अमिताभ यतिबेला पत्नी जया बच्चनबाहेक छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्याका साथमा अ स्पतालको एक अ लग फ्लोरमा रहनु भएको छ । उहाँको परिवार रहेको वा र्डमा अन्यको प्र वेशमा रो क लगाइएको छ ।
अमिताभ अस्पतलामा पनि नि यमित यो ग गर्नु हुन्छ । उहाँ हरेक दिन ब्ल गसमेत लेखिरहनु हुन्छ । शारीरिक र मानसिक रुपमा स्वा स्थ रहनका लागि उहाँ निकै स क्रिय जीवन बिताउने अ ग्रज कलाकारमा पर्नु हुन्छ ।
अस्पतालमा रहनु भएका अमिताभको स्वस्थ्य अवस्थामा कुनै ख रावी नरहेको अ स्पतालले जनाएको छ । कोरोना सं क्रमितलाई सात दिनको उपचार र १० दिनको नि गरानीमा राख्नुपर्ने नियम अनुसार उहाँलाई यतिबेला स्वास्थ्यकर्मीको नि गरानीमा राखिएको छ । उहाँको को रोना प रीक्षणको सबै रिपोर्ट नेगेटिभ आएपश्चात अ स्पतालले डि स्चार्ज गर्ने बताएको छ ।