शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अन्तर्वार्तामानै यतिसम्म गर्छन् नायिकाहरु (तस्बिर सहित)

बिहिवार , श्रावण ८, २०७७

नेपाली चलचित्र क्षेत्रका सदस्यहरुले कहिलेकाहि यतिसम्मको ल ज्जा बो ध हुने अन्तर्वार्ता दिन्छन् जसले हेर्ने दर्शकलाई समेत घि न लाग्ने गर्दछ । अन्तर्वार्तामै कि स गर्ने मात्र नभएर छा डा बोल्ने र व क्ष स्थ ल स मा उने सम्मको ह र्क त गर्न पनि उनीहरु पछि पर्दैनन् । सोनिका रोकाया तिनै एक मोडल हुन् जसले आफ्नो अन्तर्वार्ता कार्यक्रममा अतिथिको अं गमा समेत छु न भ्याउछिन् । विशेषत, उनी उ त्श्रृं ख ल एवं अ श् िल ल संवादका कारण चर्चामा आउने गरेकि छिन् ।

केहि समयता भने उनी पुर्वयुवराजसँगको सा मि प्य ता का कारण वि वा द र चर्चामा आइन् । उनको एउटा अन्तर्वार्ता अहिले समाजिक संजालमा भा इ र ल नै बनेको छ । अमेरिकामा बस्दै आएका आयुष रिमालको छा ती समाउन पुगेकि सोनिकाको उल्टै व क्ष स्थ ल मा रिमालले हात लगाएको भिडियो अहिले चर्चामा छ । सोनिकाले रिमालको अं ग मा छो ए पछि रिमालले त्यसको प्रतिउत्तरमा रोकायाको व क्ष स्थ ल समाउन पुग्छन् । उक्त भिडियो सार्वजनिक भएपछि धेरैले उ त्श्रृं ख ल गतिविधिका बारेमा आवाज उठाएका थिए । समाजमा यस्ता खालका अ नै ति क क्रियाकलापले न का रा त्मक संदेश दिने भन्दै सोनिका र आयुषको वि रोध भएको थियो । भलई, ती भिडियो पुरानो भएता पनि सोनिकाको ब द ना म भने अहिले पनि भइरहेको छ ।

उनी कहिले केटाहरुसँग झ ग डा गरेको भिडियो आफैँ सार्वजनिक गर्छिन् त कहिले आफ्नै व क्ष स्थ ल समातेको भिडियोपनि दर्शकका अगाढी प्रस्तुत गर्न भ्याउछिन् । जे होस्, अहिले भने सोनिका सुध्रिएकि छिन् । उनी पहिलेको जस्तो सोनिका आफू नरहेको बारम्बार आफ्नो भिडियो मार्फत दर्शकलाई बताउने गरेकि छिन् । पुर्वयुवारज पारश शाहसँग नजिक भएपछि उनमा सुधार आएको उनी आफैँले स्वीकारेकि छिन् । हाल सोनिका आफ्नै गृहजिल्लामा छिन् ।

अन्तर्वार्तामै कि स

तुलसी घिमिरेद्वारा निर्देशित धारावाहिक मुक्तीमा पहिलोपटक अभिनय गरेपछि कलाकारितामा प्रख्यात भएकि सरिता लामिछानेले केहि समयअघि एक अन्तर्वार्तामा श्रीमानसँग कि स गरेपछि दर्शकले मन परा ए नन् । जन्मदिनको अवसरमा दिएको अन्तर्वार्तामा श्रीमानले कि स गरेपछि दर्शकले निकै नै न रा म्रा कमेन्ट गरे । उनले अन्तर्वार्तामै उ त्श्रृं खल कार्य गरेको भन्दै धेरै दर्शकले उनीहरुको सार्वजनिक स्थलको मा यालाई रुचाएनन् । रिल लाईफमा शालिन र भद्र अभिनय गर्ने सरिताको उक्त भिडियो सार्वजनिक भएपछि दर्शकले उनलाई यस्ता गतिविधिले छवि न रा म्रो बनाउने प्रतिक्रिया दिएका थिए ।

अन्तर्वार्ताले निम्ताएको स म स्या

नेपाली कलाक्षेत्र हरहसमेसा चर्चामा रहने गर्दछ । कहिले अभिनेत्रीका ग्ल्या म र, उनीहरुको प्रे म स म्बन्ध चर्चाको विषय बन्ने गर्दछ भने कहिले फिल्म व्यवसाय हुने गरेको छ । कतिपय अवस्थामा कलाकारले एकअर्काप्रति गर्ने व्यवहार, आ रो प प्र त्या रोप र उनीहरुले विचार नगरी बोलेको विषय समेत वि वा द र चर्चाको विषय भएका छन् । यस्तै भएको छ, पछिल्लो समय पनि । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको एक अभिव्यक्तिका कारण कलाक्षेत्र अहिले चर्चा छ ।

दीपाले एक टेलिभिजन कार्यक्रममा ‘महानायक’को बिषयमा राखेको धारणाले अहिले उनको आ लो चना मात्र भएको छैन सो अभिव्यक्ति कला क्षेत्रमा चर्चा परिचर्चाको विषय बनिरहेको छ । महानायक को ? कसरी र किन भन्ने कुराको एकातिर ब ह स सुरु भएको छ ।

हुन त दीपाले आफ्नो बोलीको आशय स्पष्ट पार्दै मा फी समेत मागिसकेकी छन् । तर पनि उनलाई सामाजिक संजालमा गा ली का वर्षा रोकिएका छैनन् । दीपा त पछिल्लो उदाहरण मात्र हुन् । यस अगाडि पनि कयौँ सेलिब्रेटी आफ्नो बोलीको कारणले वि वा द मा ता नि ए का छन् । वि वा दपछि कतिपय सेलिब्रेटीले सामाजिक संजालमा धेरै गा ली खाएका छन् त कतिले कानुनी झ न्झ ट समेत ब्य हो र्नु परेको छ ।

पछिल्लो समय आफ्नै बोलीको कारण वि वा दमा मु छि एका केही सेलिब्रेटीको चर्चा अहिले यहाँ गर्न खोजिएको छः

पूजा शर्मा (अभिनेत्री)

 

अभिनेत्री पूजा शर्मा आफ्नो बोलीको कारण केही अगाडि आ लो चना को सि कार भएकी थिइन् । एक टेलिभिजनमा अन्तर्वार्तामा उनले १४ जिल्ला र ७२ प्रदेश भनेको विषय भा इ र ल भएको थियो । यसैका कारणले उनी सहकर्मी कलाकार, पत्रकारदेखि ट्रो ल सम्मको नि सा ना मा परिन् ।

आफूलाई देशको महँगी हि रो इ नको रुपमा चिनाउँदै आएकी पूजाले देशको विषयमा सामान्य ज्ञान समेत नराखेको देख्दा कलाकर्मीलाई हेर्ने धेरैको दृष्टिकोण मात्र परिवर्तन गराएन, सिंगो नेपाली कलाक्षेत्रको समेत ब द ना म पूजाले गरेको चर्चा गरियो ।

दीपाश्री निरौला (अभिनेत्री तथा निर्देशक)

दीपाश्री निरौलाले हालै एक टेलिभिजन कार्यक्रममा राजेश हमाल महानायक हो र ? भनेर प्रश्न उ ठा एकी थिइन् । कोरोनाको कारण फिल्म क्षेत्र वि ष म परिस्थितीमा रहेको समय अभिभावकत्व निर्वाह गरेर आफूलाई वर्षाैँदेखि सहयोग गरेका प्राविधिकलाई परेको पी र म र्का मा ‘महानायक’ उ पाधिधा री राजेश हमाल सहयोगी हुन नसकेको भन्दै दीपाले प्रश्न उ ठा एकी थिइन् ।

‘महानायक’को हिसावले फिल्म क्षेत्रको पी डा मा मह्लम लगाउन नसके उक्त पद प्रति शं का उठ्ने उनको आ शय थियो ।

यो बोलीका कारण दीपा सामाजिक संजालमा ता रो बनिन् । उनले बोलेको विषयमा मा फी समेत मागिसकेकी छन् । तर पनि सामाजिक संजालमा उनलाई गा लीका बर्षा भइरहेका छन् ।

सुमिना घिमिरे (अभिनेत्री)

केही वर्ष अगाडि समाचारको विषयलाई लिएर अभिनेत्री सुमिना घिमिरेले एक पत्रकारलाई त ल्लो स्त रको भाषामा गा ली ग लौ ज गर्दै ज्यान मा र्ने ध म्की दिएकी थिइन् । उनले पत्रकारलाई ‘टाउको झो लामा, ज्या न खो ला मा’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

चलचित्र पत्रकार संघको आग्रहमा धेरै मिडियाले उनको समाचार समेत ब्या ण्ड गरे । सामाजिक संजाललगायत सबैतिर उनी आ लो चि त हुनुपर्यो ।

केही समयपछि चलचित्र पत्रकार संघको मध्यस्थतामा उनले पत्रकारसँग मा फी समेत मागिन् । त्यसपछि यो विषय से लाएर गयो ।

प्रियंका कार्की (अभिनेत्री)

करिव ४ वर्ष अगाडि अभिनेत्री प्रियंका कार्कीलाई अमेरिकामा एक युट्युव टेलिभिजनले अहिले अमेरिका यात्रा कतिऔँ पटक हो ? भनेर प्रश्न गरेको थियो । सोही क्रममा उनले हतार हतारमा युके, युएस धेरै पटक गइसकेँ तर अमेरिका भने पहिलो पटक भनेर नि र्धक् क जवाफ दिएकी थिइन् ।

उक्त अन्तर्वार्ता सार्वजनिक भएपछि उनलाई धेरैले उ डा एका थिए । उनी ट्रो लको शि का र समेत भइन् । उनले त्यसपछि पछि धेरै पटक बोलीका कारणले आ लो चि त हुनु परेको थियो ।

वर्षा राउत (अभिनेत्री)

लकडाउनको समय अभिनेत्री वर्षा राउत बोलीको कारण धेरै आ लो चित भएकी थिइन् । एक युट्युव च्यानललाई अन्तर्वार्ता दिने क्रममा उनले राष्ट्रियताको झ ग डा ले इण्डियन साथीसँग फे स गर्न गा ह्रो भएको कुरा राखेकी थिइन् । यो अभिव्यक्तिले उनको चौतर्फी आ लो च ना भयो । सामाजिक संजालमा उनलाई गा ली को ओ इरो लाग्यो । बोलीका कारण चौतफी आ लो च ना पछि उनले मा फी मागिन् । मा फी पछि यो विषय त्यसै से ला एर गयो ।

रेखा थापा (अभिनेत्री)

करिव ७, ८ बर्ष अगाडि अभिनेता भुवन केसीको एक फिल्मको कार्यक्रममा अभिनेत्री रेखा थापा फिल्म र भुवनको विषयमा बोल्दै थिइन् । बोल्दै जाने क्रममा उनको जिब्रो चि प्लि यो । उनले अभिनेता भुवन केसीले नेपाली चलचित्र क्षेत्रमा केही दशक बि ता इस केको भन्न खोजेकी थिइन् होला । तर उनले भुवनले नेपाली चलचित्र क्षेत्रमा केही सताब्दी बि ता इ सकेको भनिन् ।

उनको सो भनाइ कार्यक्रममा उपस्थित रंगपत्रकारले सच्याउन आग्रह गरे । रेखा उल्टै पत्रकारतिर जा इ लागिन् । त्यहाँ केही पत्रकारसँग रेखाको ल फ डा नै चल्यो । कार्यक्रममा उपस्थित केही सिनियर पत्रकारले उक्त ल फ डा त्यही टु ङ्ग्या एका थिए । सो घटनाले मिडियाको समाचारमा भने प्रथामिकता पायो ।

करिस्मा मानन्धर (अभिनेत्री)

स दा ब हार ब्युटी अभिनेत्री करिस्मा मानन्धर पनि बोलीका कारण नराम्रोसँग आ लो च नाको सिकार भएकी छन् । उनी डा.बाबुराम भट्टराई अध्यक्ष रहेर नयाँ खोलिएको राजनीतिक पार्टी ‘नयाँ शक्ति पार्टी’को घोषणा कार्यक्रममा न रा म्रोसँग चि प्लि ए की थिइन् ।

उद्घोषणाको क्रममा बोलेको टु टे फु टेको अंग्रेजी धेरैको हाँसोको बिषय बन्यो । यही कारणले उनी मिडियादेखि ट्रो ल र सम्मको नि सा ना मा परिन् । सो समय करिस्मा पनि उक्त पार्टीको सदस्य थिइन् ।

सोही पार्टीका केही सदस्यले उनलाई अ न प ढ समेत भनेर उ डा ए । पार्टीमा आफूसरह है सि य त भएका एक साथीले उ डा एपछि उनले पढेर डाक्टर बनेर देखाउने प्र ण लिइन् र ८ कक्षाबाट पढ्न सुरु गरिन् । अहिले उनी कलेज अध्ययन गर्दैछिन् ।

 

आस्था राउत (गायिका)

गत वर्षको गायिका आस्था राउत का ण्ड सबैको मा न स प ट लमा ता जै होला । एक कार्यक्रमका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट भद्रपुर उ ड्ने तयारीका क्रममा महिला प्रहरीले आफूलाई दु व्र्य व हा र गरेको भन्दै रि सले चु र हुँदै आस्थाले फेसबुक लाइभ मार्फत महिला प्रहरीलाई गा ली गरिन् ।

उक्त क्रममा उनले प्रहरीलाई अ प श ब्द बोल्दै गा ली गरेकी थिइन् । उनको उक्त भिडियो केही छिनमा भा इ र ल भयो । सोही कारण उनी चौ त र्फी आ लो च नाको सि का र भइन् । सबैतिरबाट आ लो च ना बढेपछि आस्थाले आफ्नो फेसबुकबाट भिडियो डिलिट गर्दैै क्ष मा समेत मागेकी थिइन् । तर उक्त बिषय अ प रा धसँग जोडिन पुगेको कारण उनले ठुलै ल फ डा को सामना गर्नुपर्यो ।

शिल्पा पोखरेल (अभिनेत्री)

अभिनेत्री शिल्पा पोख्रेलले दिएको एउटा अन्तर्वार्ता पनि केही पहिले चर्चाको विषय भएको थियो । उनले ‘काठमाडौ कुन जिल्लामा पर्छ ?’ भन्ने झु क्या उने शैलीको प्रश्नमा बागमती बताएकी थिइन् ।

उनी झु क्कि एको होला भनेर प्रश्न दोहोर्यार समेत सोधिएको थियो । फेरि पनि उनले नि र्धक्क का साथ बागमती हो भनेर जवाफ दिएपछि उनी ट्रोल र टिकटकको शि कार बनिन् ।

 

प्रतिक्रिया