झिमरुक, ४ साउन :- प्युठानमा ट्र्याक्टर दु र्घटना हुँदा सात ज नाको मु त्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दु र्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दु र्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मु त्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
उहाँका अनुसार दु र्घटनामा मृ त्यु भएका सबैको स नाखत भएको छैन । प्रहरी निरीक्षक पौडेलले ट्र्या क्टरमा आ ठ सवारमध्ये एक जना बाँ चेको उल्लेख गर्दै सात जनाको मृ त्यु भएको जानकारी दिुनभयो । ट्र्याक्टर सडकबाट करिब ५०० मिटर त ल ख सेको छ । वर्षा भइरहेकाले उ द्धारमा क ठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घ टनाको विस्तृत जानकारी आउन बाँकी छ ।