बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

ग्रामीण सडकले निम्ताएको स मस्या

शुक्रवार , श्रावण २, २०७७

वर्खायाँममा सिन्धुलीको विभिन्न स्थानिय तहमा रहेको ग्रामीण सडकले यात्रुहरुलाई सधैँ पि रोल्ने गरेको छ । वर्षाका कारण सडक हि लाम्मे भएर यात्रानै गर्न नसक्ने अवस्था हुने गर्दछ छ । प हिरोका कारण पनि सडक अ वरोध हुदैँ आएको छ । हरेक वर्षको वर्खायाममा ग्रामीण सडकमा यात्रा गर्न स्थानियलाई मु श्किल हुनेगरेको छ । वर्षेनि देखिने स मस्यालाई हल गर्न स्थानिय तहले कुनै पनि वास्ता नगरेको ज नगुनासो छ । वर्षातको समयमा बाटो बिग्रने र अवरोध हुँदा आवतजावत गर्ननै स मस्या हुने गरेको छ । सडक निर्माण गर्दा दिगो संरचना नबनाई कामलाई अघि बढाउदा स मस्या देखिने गरेको छ । विशेषगरि, पानी पर्ने मौसममा हिँड्नै नहुने गरि सडक बिग्रिने गरेको छ । ग्रामीण सडकमात्र नभएर राजमार्गमा समेत वर्षायाममा यात्रा गर्न क ठिन हुने गरेको छ । राजमार्गमा प हिरोका कारण बाटो अ वरुद्ध हुने गरेको छ । सडक सु रक्षाकालागि न्युनतम मापदण्ड पनि पुरा नहुदा समस्या हुने गरेको हो । तसर्थ, स्थानिय तह लगायत सम्बन्धित निकायले सडक स्तरोन्नतिमा जोड दिन आवश्यक छ ।

त्यसैगरि, वर्खायाममा दुःख दिने सडकको सुधारकालागि आवश्यक कदम चाल्न पनि सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया