शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

प्रहरीले कोरोना संक्र मि तलाई यसरी कु टे

बिहिवार , श्रावण १, २०७७

प्रहरीले को रोना सं क्र मि तलाई कु टे पछि एकजना ग म्भी र घा इ ते भएका छन् । प्रहरीको कु टा इबाट ग म्भी र घा इ ते भएका सुर्खेतका को रोना सं क्र मित युवक उ पचारबाट व ञ्चि त भएका छन् । सिम्ता गाउँपालिका–६ मा सोमबार प्रहरी सहायक निरीक्षक विजय पुनको कु टा इबाट एक जना सं क्र मित ग म्भी र घा इ ते भएका थिए ।

राकमस्थित बागेश्वरी माविको क्वा रेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई पुनले असार २९ गते (सोमबार) कु ट पि ट गरेका हुन् । ‘प्रहरीको कु ट पि टबाट घा इ तेको श रीरभर नि लडा म छ । एउटा हात भाँ चिएको छ । खुट्टामा पनि चो ट छ’ पी डि तकी दिदीले भनिन्,‘आज चार दिन भयो अझै उ पचार हुन सकेको छैन ।’

कु ट पि ट भएकै दिन उ पचारका लागि अस्पताल लैजान आफन्तले माग गरे पनि स्थानीय तहले चा सो दिएन । को रोना पो जेटिभ देखिएका कारण स्थानीय तहले अस्पताल लैजान नदिएको पी डित परिवारको भनाइ छ ।

‘उही दिन उ पचार गर्न लैजाउँ भन्दा कोरोना संक्र मण देखिएकाले लैजान दिइएन,’ उनले भनिन्, ‘आज उप चारका लागि लैजाने कि भन्ने सोचेका छौं, तर सं क्र मितलाई डाक्टरले छुदैनन् कि भन्ने डर छ ।’

भारतबाट आएर दुई सातादेखि क्वारेन्टिनमा रहेका ती युवक सोमबार साथीहरुसँगै घर जान खोज्दा इलाका प्रहरी कार्यालय बादेपीपलका प्रहरी सहायक निरीक्षक विजय पुनले कु ट पिट गरेका थिए ।

त्यस्तै, कु ट पि टको घ टनाबारे छा नबिन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।समितिलाई एक साताको समय दिइएको छ । समितिको प्रतिवेदनका आधारमा कु ट पि टमा संलग्न प्रहरीमाथि का रबा ही गरिने सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

कु ट पि टको घटनामा संलग्न प्रहरी सहायक निरीक्षक विजय पुन जिल्ला प्रहरी कार्यालय ता नि एका छन् ।

त्यसैगरि, दुई महिनाअघि रूकुम पश्चिममा प्रहरीले महिलामाथि कु ट पी ट गरेको घ ट नामा संलग्न २ प्रहरीलाई नि लम्ब न गरिएको छ । जिल्लाको आठविसकोट नगरपालिका–९ कि नेहा विष्टलाई प्रहरीले नि र्घा त पि टेको भिडियो सार्वजानिक भएको थियो ।

उक्त विषयमा छानबिन गर्न गठिन समितिले सोमबार नै कर्णाली प्रदेश प्रहरीलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा प्रहरी हवल्दार पृथ्वीबहादुर आग्री र अर्का एकजना जवानलाई नि लम्बि त गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।

असार २३ गते नेहा विष्टमाथि प्रहरीबाट कु ट पि ट भएको भि डि ओ सामाजिक सञ्जालमार्फत् सा र्वजनिक भएको थियो । घ टनाको छनबिन गर्न जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया