शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

तस्बिरले वि वा दित साम्राज्ञी, भुवनको छुट्टै ल फ डा (तस्बिरसहित)

मंगलवार , आषाढ ३०, २०७७

नेपाली चलचित्र क्षेत्रमा अहिले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसीको वि वा द स तहमा आएको छ । नायिका शाहले सामाजिक संजालबाट नाम नलिई सिनेमा क्षेत्रकै व्यक्तिबाट आफूमाथि दु व्र्य व हार भएको भन्दै लाइभ आएपछि वि वा द सार्वजनिक भएको हो । बलिउड कलाकार सुशान्त सिंह राजपुतले आ  त्म ह त्या गरेपछि ‘नेपो टिजम (परि वार वा द)’ को विषयले बलिउड लगायत कलिउडमा निकै चर्चा पायो । केहि नेपाली नायकनायिकाले त नेपाली सिनेमा क्षेत्रमा समेत नेपो टिजम हाबि भएको आ रोप लगाए । भलई, नेपालमा त्यो अवस्था भने छैन । किनभने, नेपालमा अहिलेका चलेका कलाकारहरु आफैँ संघर्ष गरेर चर्चामा आएका छन् । यहि विषयवस्तुलाई लिएर शाहले इन्स्टाग्राममा लाईभ गरेकि थिइन् । उनले नेपाली सिनेमा क्षेत्रमा देखिएको वि कृ तिका बारेमा लाईभ मार्फत आवाज उठाएकि थिइन् । सुटिङको क्रममा आफूमाथि दु व्र्यव हार भएको भन्दै उनले वि रोध जनाएकि थिइन् । उनले सुटिङ स्थलमा व्यवस्थापन पक्षको क म जोरि, नायिकाहरुले भोग्नु परेको दु व्र्य व हार लगायतका विषयको उ ठा न गरेकि थिइन् । शाहले अभिनय गरेको चलचित्रमा आफू स्वयं पनि त्यसबाट सि कार बनेको उनले खुलाएकि थिइन् । लगत्तै भुवन केसीले साम्राज्ञी प्रति क टाक्ष गर्दै समाजिक संजाल फेसबुकमा स्ट्याटस लेखेका थिए । उक्त स्ट्याटसको प्रतिउत्तरमा साम्राज्ञीले भुवनले गरेको दु व्र्यव हा रका बारेमा लाइभमा आएर बताएकि थिइन् । यसरी उनीहरुको वा कयु द्ध समाजिक संजाल देखि कलाकार संघसम्म पुगेको छ । समयले को सहि को ग लत बताउनेनै छ । तर, अहिलेको लागि भने हेरौँ भुवन र साम्राज्ञी वि वा दित बनेको केहि घ ट्नाः

साम्राज्ञीको ट्या टु का ण्ड

साम्राज्ञीले केहि समयअघि व क्ष स्थल मुनि खोपेको ट्याटु वि वा दमा आएको थियो । व क्ष स्थ ल मुनिको ट्या टु सार्वजनिक भएपछि दर्शक उनीप्रति ख निएका थिए । धेरैले न का रात्मक टि प्प णी पनि गरे । तर, वास्तविकता भने फरक थियो । ट्या टु आर्टिस्टले उक्त तस्बिर सार्वजनिक गरेका थिए । साम्राज्ञीले पनि आफूले फोटो सार्वजनिक नगरेको र ट्याटु आर्टिस्टले उक्त तस्बिर सार्वजनिक गरेको बताएकि थिइन् ।

भुवनको पोखरा का ण्ड

पैसा नतिरेका कारण होटलले सामान ज फत गरेको भन्ने वि वा दित समाचार आएपछि भुवन केसीलाई कुनै समय त ना ब भएको थियो । तर, समाचारको होटल आफैंले ख ण्डन गर्यो । होटलले प्रेस वि ज्ञप्ती जारी गर्दै समाचारमा आएका कुरा भ्रा म क र क पो लकल्पित भएको बताएको छ । भुवन केसीको निर्देशन रहेको ड्रिम्स जेठको दोस्रो सातादेखि पोखरामा सुटिङ गरिरहेको थियो । अचानक फिल्म युनिटले पैसा नतिरी भा ग्न खोज्दा सामान नि यन्त्र णमा लिएको समाचार आएको थियो । ड्रिम्सको युनिट पोखराको पिसफूल होटलमा बसिररहेको थियो । भुवन केसीले समाचारमा सत्यता नभएको बताइरहँदा पनि केही अनलाइनमा भुवन केसीले पैसा तिर्न नसकेको समाचार बाहिरिएको थियो । होटल सञ्चालिका बिन्देश्वरी श्रेष्ठले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा श्रेष्ठले भुवन केसीले तिर्नुपर्ने रकम तिरिसकेको भन्दै त थ्यहिन समाचारले भुवन केसी र होटल परिवारको ब द नाम भएको भन्दै खे द प्रकट गरिएको थियो ।

त थ्य हीन समाचार बाहिरिएपछि भुवन केसीले पोखरामा नै पत्रकार सम्मेलन गरी आफ्नो धारणा राखेका थिए । उनले सुटिङको समयावधि लम्बिएकाले अनुमान भन्दा बढी खर्च भएको र काठमाडौंबाट समयमा पैसा नआएकाले एक दिन ढिला भएको भएपनि समाचार आएजस्तो होटलले सामान नि यन्त्र णमा नलिएको बताएका थिए । उनले उक्त समयमा, ‘फिल्मलाई भव्य बनाउन हामीले कुनै क म्प्रो मा इज नगरी सुटिङ गर्यौँ जसका कारणले अनुमान गरेभन्दा अलि ज्यदा खर्च भयो । पैसा पोखरा आउन ढिला भयो तर केही समाचार माध्यमले यसलाई ग लत तरिकाले समाचार बनाए ।’ भनेका थिए ।

समुन्द्रमा साम्राज्ञीको त्यो तस्बिर

समुन्द्रमा रमाइरहेको तस्बिरले पनि साम्राज्ञी वि वा दि त बन्न पुगेकि थिइन् । बि कि नि मा सार्वजनिक भएको उक्त तस्बिरको दर्शकले धेरै आ लोचना गरेका थिए । नेपाली समाजले त्यस्तो फोटो  प चाउन नसक्ने भन्दै आ लोचकले नका रात्मक टिप्पणी गरेका थिए । व्यक्तिगत जिन्दगीमाथि अरुले प्रश्न गर्न नहुने भन्दै समर्थकले भने साम्राज्ञीको पक्ष लिएका थिए ।

 

पार पा चुकको वि वाद

भुवन केसीले अभिनेत्रि सुस्मिता बम्जनसँग पा रपा चुक गरेपछि समाजिक संजालमा उनको वि रुvद्धमा टिका टिप्प णी भएको थियो । सुस्मिता र केसीले पा रपाचु क गरेपनि उनीहरुको व्यक्तिगत जिवन भन्दै टि काटिप्प णी नगर्न समर्थकले आवाज उ ठाएका थिए ।

प्रतिक्रिया