नेपाली फिल्म क्षेत्रमा रियल र रिल लाईफको घट्नाले सधैँ चर्चा बटुल्ने गर्दछ । नेपाली फिल्मप्रति माया र प्रेम भएकै कारण पनि फिल्म क्षेत्रको विषयमा दर्शकले टिका टिप्प णी गरिरहनु स्वाभिक हो । नेपाली फिल्ममा कथावस्तु भन्दा पनि बढि पात्रलाई प्राथमिकता दिएको आ रोप लाग्ने गरेको छ । नेपाली फिल्म राम्रो नबनेका पनि होइनन् । तर, फिल्म चलाउनकै निम्ति नायकनायिकाको उत्ते जक सिन राख्ने चलनले भने बढावा पाएको दर्शकहरुले गु नासो गर्ने गरेका छन् । केहि समयअघिमात्र रिलिज भएको ‘ड्रिम्स’ चलचित्रमा नायिका सामाज्ञ्री राज्यलक्ष्मी शाहको व क्ष स्थल समा एको दृश्यले धेरै आ लोचना बटुल्यो । नायक अनमोल केसी र साम्राज्ञी स्कुटरमा कुदिरहेको बेला दु र्घट् ना हुन पुग्छ । यत्तिकैमा आ त्तिएर अनमोलले साम्राज्ञीको व क्ष स्थल समाउन पुग्छन् । हसिमजाककालागि ‘ड्रिम्स टिम’ ले उक्त क्लिप राखेपनि दर्शकले भने उक्त सिन मन पराएनन् । भलई, फिल्म हिट भएपनि उक्त दृश्यको व्या पक आ लोचना भएको थियो ।
‘ड्रिम्स’ फिल्मको मात्र नभएर केहि समयअघि रिलिज भएको ‘द ब्रे क अप’ फिल्ममा पनि व क्ष स्थल समाएको दृश्य राखिएको थियो । उक्त क्लिपमा नायक आशिरमान देश राज जोशीले सिल्पा मास्केको व क्षस्थल समाएको दृश्य राखिएको थियो । समुन्द्रमा रमाइरहेको उक्त जोडिको दृश्यमा व क्षस्थ लको दृश्य राखेर ‘द ब्रे क अपको टिम’ ले दर्शक तान्न खोजेपनि उत्ते जक क्लिपलाई दर्शकले मनपराएनन् । उक्त फिल्मको ट्रेलर सार्वजनिक भएपछि धेरैले सो क्लिपको आ लोचना गरेका थिए ।

भुवन केसीसँग नाम जोडिएकि नायिका जिया केसी अभिनित ‘एटिएम’ को एक दृश्यले पनि दर्शकलाई नरमाइलो महशुश गराएको थियो । जियाको व क्षस्थ लमा हात लगाउदैँ नायकले दिएको उक्त दृश्यलाई फिल्मले प्राथमिकताका साथ राखेपनि दर्शकले भने मन पराएका थिएनन् ।
नेपाली फिल्म क्षेत्रमा उक्त दृश्यले दर्शकलाई न रमाइलो महशुश गराएपनि फिल्मको टिमले भने विदेशि फिल्मलाई देखाउँदै प न्छिने गरेका छन् । वास्तवमा, फिल्ममा कथावस्तुको आवश्यकता हुन्छ । नायिकालाई नं गा एर वा उ त्तेजित सिन गराउन लगाएर फिल्मले क्षणिक समयकालागि चर्चा पाएपनि दर्शकले भने आ लोचना गरेको विगतको ट्रेन्डले देखाएको छ । तसर्थ, निर्देशकले विदेशी फिल्मको सिको गर्दै नायिका नं गा उने भन्दा पनि कथावस्तुलाई बढि प्राथमिकता दिन आवश्यक छ । नेपाली फिल्म क्षेत्रमा दर्शकको माया र प्रेम बढ्दो छ । त्यसैले, निर्देशकले राम्रा र रमाइलो फिल्म बनाएर दर्शक रुजाउनतर्फ लाग्नुपर्दछ ।

रियल लाईफको त नाव
अहिले नेपाली फिल्म क्षेत्र उ तारचढाव देखिरहेको छ । नायिका सामाज्ञ्री राज्यलक्ष्मी शाहले सदावहार नायक भुवन केसीमाथि विभिन्न आ रोप लगाएपछि दुई पाटोमा फिल्म क्षेत्र बाँ डिएको छ । केहि नायकनायिका देखि निर्देशकले शाहको पक्ष लिएका छन् त केहिले भुवन केसीमाथिको आ रोप क पो कल्पीत भएको बताएका छन् । त्यसैगरि, नेपाली रजतपटमा ‘महानायक’ को ट्यागको विषयलाई लिएर पनि आवाजहरु उ ठिरहेको छ । हाँस्यकलाकार दिपा श्री निरौलाले राजेश हमालमाथि गरेको टिप्पणीले अहिले पुरा समाजिक संजाल तातिएको छ । निरौलाको आ लो चना गर्नेको संख्या व्यापक छ । यता, हमाल भने मौ न देखिएका छन् । दिपामाथि व्यापक रुपमा आ रोप प्रत्या रोप हुन थालेपछि उनको सहकर्मीहरुनै बचाऊमा लागिपरेका छन् । दिपक राज गिरिले उनको बचाऊ गरेपछि दिपक आफैँ आ लोचित बन्न पुगेका छन् । दिपा भन्दा पनि दिपकमाथि समाजिक संजालमा प्र हार भइरहेको छ । नेपाली चलचित्र क्षेत्रमा अहिले रियल देखि रिल लाईफसम्म त नावनै तनाव रहेको पछिल्लो घट्नाले देखाउँछ ।
