शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रतिघण्टा ६७२ किलोमिटर कुद्ने बाइक

आइतवार , आषाढ २८, २०७७

काठमाडौ,२८ असार – विश्वमै सवैभन्दा तीव्र गतिमा दूरी पार गर्ने सवारी साधनमा हवाइजहाज पर्छ, यसमा कसैको दुईमत छैन ।

रेल तथा ठूला इन्जिन भएका कारहरु पनि तीव्र गतिमा कुद्छन् । तर एउटा यस्तो बाइक निर्माण गरिएको छ । जसको टप स्पी ड सुनेर वि श्वास गर्न नै मु स्किल लाग्न सक्छ ।

विश्वकै सवैभन्दा ती व्र गतिमा कु द्ने बाइकले प्रतिघण्टा ६७२ किलोमिटर दूरी पार गर्छ । डज टोमाहक विश्वको सबैभन्दा पा वरफुल सुपरबाइकमा नाम लेखाउन सफल बाइक हो । यो सुपर बाइकको टप स्पीड ६७२ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो सुपरबाइक हालै नन स्ट्रीट लिगल कन्सेप्टको रुपमा तयार पारिएको थियो । यसको मूल्य नेपाली रुपैयाँमा हिसाव गर्दा झण्डै ५६ करोड पर्न आउँछ । डज टोमाहक सुपरबाइक सन २००३ मा नर्थ अमेरिकाको इन्टरनेशनल अटो शोमा प्रदर्शन गरिएको थियो । यसको डिजाइन र स्पीड देखेर बाइक प्रेमीहरु आ कर्षित भएका थिए ।

विश्वमा डज टोमाहक सुपरबाइक ९ जना व्यक्तिले मात्र किनेको बताइन्छ । डज टोमाहक सुपरबाइकले ६० किलोमिटर प्रतिघण्टाको स्पीड मात्र १.५ सेकेन्डमा तय गर्नसक्छ ।

यसमा ८.३ लिटर भी–१० एसआरटी भाइपर इन्जिन जडान गरिएको छ । यो सु परबाइकको इ न्जिनले अधिकतम ५०० एचपीको पावर जे नेरेट गर्न सक्छ । यसमा २ वटा अगाडि र २ वटा पछाडि गरी ४ वटा टा यरको प्रयोग गरिएको छ ।

प्रतिक्रिया