शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

रिलिफ नेपाल, सिन्धुलीलाई कर्मचारी आवश्यकता सम्बन्धी सूचना

शुक्रवार , आषाढ १२, २०७७

नेपाल सरकार तथा स्वीट्जरल्याण्ड सरकार बीच भएको द्विपक्षिय सम्झौता अनुसार, हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सु रक्षा मन्त्रालय अन्तर्गत सिन्धुली जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तिनपाटन र हरिहरपुरगढी गाँउपालिकाको नेतृत्वमा रिलिफ नेपाल मार्फत संचालित सु रक्षित आप्रवासन परियोजना (सामी) तेश्रो चरण कार्यान्वयन भईरहेको छ । यस अन्तर्गत सुरक्षित बैदेशिक रोजगार सम्वन्धि आप्रवासी श्रोत केन्द्र संचालन तथा समुदाय स चेतिकरण, म नोसामाजिक परामर्श सेवा, बित्तीय साक्षरतार आप्रवासी कामदार तथा तिनका परिवारहरुको क्षमता विकास सम्वन्धि क्रियाकलापहरु संचालनको लागि तपसिल बमोजिमका जनशक्तिहरु आवश्यक भएको हुदाँ निम्नानुसार योग्यता पुगेका इच्छुक ब्यक्तिहरुवाट दरखास्त आह्वान गरिन्छ ।

 

 

प्रतिक्रिया