बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

हाइ अ र्लटलाई ग म्भिरतापूर्वक लिऔँ

मंगलवार , आषाढ ९, २०७७

सिन्धुली सहित १७ जिल्लामा बा ढी आउने संभावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागको बा ढी पूर्वानुमान शाखाले हा इ अ लर्ट रहन आग्रह गरेको छ । वर्षेनि सिन्धुलीमा बा ढी र प हिरोका कारण मा नविय एवं भौ तिक क्ष ति हुने गरेको छ । यसैलाई आधार मानेर सिन्धुलीका स्थानिय तहलाई विभागले उच्च स तर्कता अपनाउन सोमबार आग्रह गरेको हो । यस वर्ष मनसुन शुरु भएसँगै सिन्धुलीका विभिन्न स्थानिय तहमा रहेका तटिय क्षेत्रका बासिन्दा त्र सित रहेको अवस्था छ । पछिल्लो वर्ष मात्रै सिन्धुलीमा झण्डै एक दर्जनको बाढि र प हिरोका कारण मृ त्यु भएको थियो । समग्रमा, विगतमा र अहिले पनि बा ढी र प हिरोको उ च्च जो खिममा सिन्धुली रहदै आएको छ । यसैबिच, जिल्लामा वि पद् व्यवस्थापनको विषयलाई लिएर सरोकारवाला निकायले चि न्ता व्यक्त गरिरहेका छन् । विगतका वर्षमा बा ढी र प हिरोले नि म्ताएको मा नविय एवं भौ तिक क्ष तिबाट जिल्लाका स्थानिय तहले पाठ नसिकेको सरोकारवाला निकायले गु नासो गरिरहेको अवस्था छ । मनसुन शुरु भएसँगै निरन्तरको वर्षाले आगामी दिनमा जिल्लामा ठूलो क्ष ति निम्ताउने देखिएको छ ।

तसर्थ, जिल्ला र स्थानिय तहमा रहेको वि पद् व्यवस्थापन समितिले पूर्वतयारीमा विशेष जोड दिन आवश्यक छ । बा ढी र प हिरोलाई छेकेर छेक्न सकिदैँन । तर, मानवयि एवं भौतिक क्ष तिबाट रोक्न भने पहल गर्न सकिन्छ । त्यसैले, स्थानिय तहले हाइ अ र्लटलाई ग म्भिरतापूर्वक लिएर विशेष छलफल गर्नुपर्ने देखिन्छ । बाढी र पहिरोका कारण सिन्धुली सधै प्र भावित बनेको क्षेत्र हो । विगतको क्ष तिले नै सिन्धुली उच्च जो खिममा रहेको स्पष्ट पार्दछ । तसर्थ, प हिरोको जो खिम रहेका क्षेत्रहरुलाई पहिचान गरेर के कसरी अघि बढ्न सकिन्छ भन्ने कुरामा सम्बन्धित निकायको चासो हुन जरुरी छ । अतः यस वर्षको वर्षाले सिन्धुलीमा कुनै पनि मा नविय क्ष ति हुन नदिन जिम्मेवार निकायले आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

प्रतिक्रिया