सिन्धुलीको कमलामाई नगरपालिका १४ का एकजना २३ वर्षिया पुरुषमा कोरोना सं क्र मण देखिएको छ । बुधबार सामाजिक विकास मन्त्रालयले दैनिक प्रतिवेदन निकाल्दै उक्त जानकारी दिएको हो । सं क्र मित व्यक्ति भारतबाट आएको बुझिएको छ । कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरका व्यक्तिमा सं क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले बताएको छ । सं क्रमित व्यक्ति उक्त ठाउँकै एक विद्यालयको क्वा रेन्टि नमा बस्दै आएका थिए ।
सं क्र मितलाई सिन्धुली अस्पतालको आ ईसो लेसनमा भर्नाका लागि ल्याउने तयारी भईरहेको छ । संक्र मि तमा कोरोना भा ईर सको कुनै ल क्षण देखिएको थिएन । सिन्धुलीमा बसोबास गर्ने व्यक्तिमा पहिलो पटक कोरोना सं क्रम ण देखिएको हो । यसअघि सिन्धुली स्थायी ठेगाना भई काठमान्डौ बस्ने एक २७ वर्षिय महिलामा कोरोना सं क्रमण देखिएको थियो ।
पिसिआर रिपोर्ट आयो
कमलामाई नगरपालिकामा हालसालै भारतबाट आएका थप ७१ जनाको स्वा ब संकलन गरिएको छ । भारतबाट आएर नगरपालिकाको विभिन्न क्वा रेन्टीनमा बसेकाहरुको स्वा ब संकलन गरेर पि सिआ र परिक्षणका लागि की ट जन्य रो ग अनु सन्धा न तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा पठाईएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
नगरपालिकामा भारतबाट आई क्वारेन्टाईनमा बस्ने ११५ जनाको स्वा ब संकलन गरेर यस अघि नै पठाईएको थियो । जिल्लाका ६९ जनाको प्रतिवेदन आएको प्रतिवेदन सार्वजनिक गरिएको छ । पहिले ५१ जना र पछि ७१ जना गरि १२२ जनाको नमुना पठाईएकोमा ६९ जनाको प रिक्षण सकिएको पनि मन्त्रालयले जनाएको छ । ती मध्ये ६८ जनाको नतिजा ने गेटिभ आएको छ ।
की ट जन्य रोग अनु सन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा प रिक्षणको चाप बढेकाले रिर्पोट ढिलो आएको उहाँको भनाई छ ।
यसैगरि सिन्धुलीका छ जना पत्रकारको स्वा ब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएको छ । कोरोना भा इर स (कोभिड–१९) को उच्च जो खि ममा रहेका पत्रकारको समेत पी सीआ र प रीक्षण गरिनुपर्ने माग नेपाल पत्रकार महासंघले गर्दै आएको थियो । पहिलोचरणमा छ जना गरिएको र अन्य पत्रकारको समेत क्रमश गरिने महासंघका अध्यक्ष होमराज कार्की (राजन) ले जानकारी दिनुभयो । फ्रन्ट लाइनमा काम गर्ने पत्रकारको पहिलोचरणमा परीक्षण गरिएको जनाइएको छ । कमलामाई नगरपालिकाले स्वा ब संकलन गर्ने कीट उपलब्ध गराएपछि जिल्ला अस्पतालका प्राविधिकको सहयोगमा स्वा ब संकलन गरिएको जनाइएको छ ।