सिन्धुलीमा अहिलेसम्म आठ सय पचास भन्दा बढिमा को रोनाको परिक्षण गरिएको छ । आ रडिटि माध्यमबाट मात्र नभई पि सिआर प्रक्रियाबाट पनि ठूलो संख्यामा को रानाको परिक्षण गरिएको छ । आ रडिटि रिपोर्ट जेजस्तो आएपनि सिन्धुलीमा हालसम्म पि सिआर माध्यमबाट कोहिपनि को रोना सं क्रमित भेटिएका छैनन् । सिन्धुली घर भएका एकजनामा भने को रोना सं क्रमण देखिएको छ । जिल्लामा को रोनाको त्रा स त छदैँ छ, को रोनाका बारेमा न कारात्मक संदेशले समाजमा झनै त्र सित वातावरण बनाइदिएको छ । जिल्लामा को रोनाको परिक्षण गर्नेहरुमाथि पनि समाजले हेर्ने दृष्टिकोणमा प रिवर्तन देखिएको छ । आ रडिटिबाट रिपोर्ट ने गेटिभ देखिएका व्यक्तिहरुलाई समेत समाजमा छि छि दु रदुर गरेको अवस्था छ ।ने गेटिभ रिपोर्ट आएकालाई समेत समाजमा हेला गर्ने, दोष लगाउने जस्ता कार्य भइरहदा आ रडिटि पो जेटिभ आएका व्यक्तिहरुलाई झनै भा इरसको सं क्रमण भन्दै आफन्त, परिवार र समाजले हे ला गर्ने गरेको गु नासो बढिरहेको छ । तसर्थ, यो परिस्थीतिलाई मध्यनजर गर्दै सम्बन्धित निकायले आ रडिटि, पि सिआर, कोरोना रो कथाम, नि यन्त्रण र सर्ने तरिका सहित सम्पूर्ण जानकारी व्यापक रुपमा प्रचारप्रसार गर्न आवश्यक छ । त्यसैगरि, स क्रमितको नाममा भएको दु व्र्यवहार कम गर्न नागरिकमा चेतना बढाउनुपर्ने देखिन्छ ।
उनीहरुलाई समाजले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानसिक त नाब दिइरहेको गु नासोे आइरहेको छ । यी सबै कुराहरुलाई मध्यनजर गर्दै स्थानिय तह देखि जिम्मेवार सबै निकायले समाजमा देखिएको समस्या र सं क्रमित भनिएका व्यक्तिहरुमाथि बढ्दो अ सुरक्षालाई ध्यानमा राखि आ वश्यक कदम चाल्न जरुरी छ । अतः कसैलाई पनि मानसिक या तना दिने भन्दा पनि आवश्यक परेको खण्डमा सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।