शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेपालमा ‘सांसद’लाई को रोना पो जिटिभ

बिहिवार , जेठ ८, २०७७

रुपन्देही, ८ जेठ - प्रदेश नं ५ प्रदेशसभाका सदस्यको आज को रोना परीक्षण गरिएको छ । आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पो जेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आर डिटी पो जेटिभ देखिएकाहरुको पि सिआर परीक्षण गरिने बताइएको छ ।

शुक्रबारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन शुरु हुने भएकाले सु रक्षा स तर्कताका लागि को रोना परीक्षण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको नियमावलीबमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले शुक्रबार अपराह्न १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया