बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा व्यापारीहरुप्रति प्रश्न...

बिहिवार , जेठ ८, २०७७

सिन्धुलीमा निजी तथा सार्वजनिक यातायातलाई क डाई गरिएको छ । ल कडाउन भएसँगै आ न्तरिक रुपमा सवारीसाधन कमै चलेपनि सिन्धुलीका सिमाबाट सवारीसाधन भित्रिरहेको छ । सू र्तिजन्य प दार्थ लगायत अ नावश्यक सामाग्रीहरु पनि सिन्धुलीमा भित्रिने गरेको ज नगुनासो छ । केहि समयअघि सिन्धुली बजारमा सु र्तिजन्य पदार्थको अभाव थियो । अहिले भने बजारमा गु ट्खा, सु र्ति लगायत स्वा स्थ्यका लागि हा निकारक मानिने वस्तुहरु व्यापारीहरुले थुप्रै ल्याएर स्टकमा राखेका छन् । सिन्धुलीको सिमा हुदैँ विभिन्न जिल्लामा प्रवेश गर्ने सवारीसाधनहरु धेरै गुड्ने गरेको विपी राजमार्ग आसपास क्षेत्रमा रहेका नागरिकले गु नासो गर्ने गरेका छन् ।

तसर्थ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीले क डाई गर्न जरुरी छ । ल कडाउनका समयमा जिल्लामा ठूला व्यापारीहरुले का लोबजारी गरिरहेका गुनासो बढ्दो छ । यातायात खर्च महंगो लगायत विभिन्न बाहाना देखाएर अ त्याधिक शूल्क लिने गरेको उपभोक्ताले गुनासो गरेका छन् । बजारलाई सन्तुलित एवं नियमको पालना गराउन सिन्धुली प्रहरीले अझै बढि सक्रियता देखाउनु पर्ने आवश्यकता छ ।

केहि समयअघिमात्र जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षकलेनेपालथोकबाट पाकिस्तानि नागरिक फिर्ता गराउनुभएको थियो । भिमान हुदैँ सिन्धुली आएका उनीहरुले सिन्धुलीका विभिन्न चेकपोष्ट समेत कटिसकेका थिए । यस्तो अवस्थामा प्रहरी उपरिक्षक स्वयं फिल्डमै उत्रिएर उनीहरुलाई फिर्ता पठाउने निर्णय गर्नुभएको थियो । ल कडाउन पालना गर्न प्रहरी नेतृत्व केहि हदसम्म सफल त देखिएको छ तर विभिन्न कारणले गर्दा कडाइका साथ ल कडाउनको पालना भने भएको छैन । अतः जिल्लामा का लोबजारी फ स्टाउन नदिन स्थानिय निकायले विशेष जोड दिन आवश्यक छ । त्यसैगरि, सिन्धुली भित्रिने सवारीसाधनको चे कजाँचमा कडाई गर्न प्रहरी अझै ग म्भिर हुन जरुरी छ ।

प्रतिक्रिया