शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बिहिबार बिहानै थपिए १७ को रोना सं क्रमित

बिहिवार , जेठ ८, २०७७

काठमाडौं,८ जेठ – बिहिबार थप १७ जना को रोना सं क्रमित फेला परेका छन् । थपिएका सं क्रमितहरुमा झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् । यससँगै नेपालमा को रोना सं क्रमण पु ष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

सं क्रमितहरुमध्येमा झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा को रोना भा इरस सं क्रमण पु ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताउनु भएको छ । विहिबार थपिएका सं क्रमितहरु कचनाकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का रहेका छन् भने उनीहरुको उमेरसमूह १८ वर्षदेखि ४६ वर्षसम्मको रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिनु भयो । सं क्रमितहरु सबै पुरुषहरु हुन् ।

सुनसरीको धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिला र धनकुटाका ३४ वर्षीय पुरुषमा पनि को राना पु ष्टि भएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया