शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा ४७ को पि सिआर रिपोर्ट ने गेटिभ, ३ जनाको आ उन बाँकी

बुधवार , जेठ ७, २०७७

सिन्धुली , ७ जेठ – सिन्धुलीमा आर डिटिबाट को रोना सं क्रमण देखिएका २७ जनाको पि सिआर रिपोर्ट ने गेटिभ देखिएको छ । जिल्ला अस्पतालबाट मंगलबार सं कलन गरी पि सि आर विधिबाट को रोना परिक्षण गर्न प्रादेशिक अस्पताल हेटौडा पठाएको ४७ जनाको स्वा बको रि पोर्ट ने गे टिभ आएको छ । त्यसैगरि, तीनजनाको रि पोर्ट भने आउँन बाँकी रहेको सिन्धुली अस्पतालका फोकल पर्सन डा. प्रसन्न राज भण्डारीले जानकारी दिनुभयो । उहाँले लिखित रुपमा जानकारी नआएपनि मौखिक रुपमा जानकारी आएको बताउनुभयो ।

सोमबार र मंगलबार आर डिटी परिक्षण गर्दा पो जेटिभ देखिएका २७ जना र उनीहरुको स म्पर्कमा रहेका समेतको गरी ५० जनाको स्वा ब सं कलन गरी पि सिआर परिक्षण गर्न पठाइएको थियो । आर डि टी पोजेटिभ आउँदा पि सिआर प रीक्षणका लागि प्रादेशिक अस्पताल हेटौडा मा पुगेको उक्त स्वा बको आज परीक्षण गर्दा ४७ जनाको रि पोर्ट ने गे टिभ देखिएको हो । त्यसैगरि, ३ जनाको स्वाब ढिलो पठाएको हुँदा रि पोर्ट आउन बाँकी रहेको डाक्टर भण्डारीले सिन्धुली सौगातलाई जानकारी दिनुभयो । पि सिआरमा ने गेटिभ आएपछि सिन्धुलीमा त्रा सको बातावरण केहि ह दसम्म ह टेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया