शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

उपचाररत स ङ्क्रमितको मृ त्युकाे समाचार गलत

बुधवार , जेठ ७, २०७७

बुटवल, जेठ ७ गते - नेपालमा को रोना स ङ्क्रमित तेश्रो व्यक्तिको मृ त्यु भएको भन्ने समाचार नि राधार रहेको बिरामीको उ पचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएको छ ।

अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिकाे आ इसीयूमा उपचार भइरहेको र अवस्था ग म्भीर रहेको स्पष्ट पारेको छ ।यसअघि विभिन्न अ नलाइनहरूले उपचाररत ती स ङ्क्रमितकाे मृ त्यु भएको समाचार प्रकाशित गरेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया