शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेपालमा थप दस जनामा कोरोना , संक्रमति संख्या १२०

सोमवार , बैशाख २९, २०७७

काठमाडौं, २९ वैशाख – नेपालमा आज थप १० जनामा कोरोना भा’इरस सं’क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा को’रोना सं’क्रमितको संख्या १२० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सह – प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार कपिलबस्तु यशोधरा गाउँपालिका –५ र बुद्वभुमि - ७ र १० निवासी १८,१९,२०,२०,२४,३०,३१,३४,३४ वर्षीय पुरुस र एकजना बर्ष नखुलेको पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म उहाँहरुको स्थिति सामान्य र स्वास्थकर्मिको सम्पर्कमा रहेको अधिकारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया