काठमाडौं, २८ वैशाख – नेपालमा थप एक् जनामा कोरोना भा’इरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा को’रोना सं’क्रमितको संख्या ११० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सह – प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार उदयपुरको भुल्के निवासी ४३ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको छ ।