शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेपालमा थप ७ जनामा को'रोना ,सं'क्रमति संख्या १०९

शनिवार , बैशाख २७, २०७७

 

काठमाडौं, २७ वैशाख – नेपालमा थप सात जनामा को'रोना भा'इरस सं'क्रमण पु'ष्टि भएको छ । यससँगै नेपालमा को'रोना सं'क्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सह – प्रवक्ता डा. समिर कुमार अधिकारीका उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तुका १७, १८ र १८ वर्षका तीन पुरुष तथा पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा को'रोना सं'क्रमण देखिएको  ।  सं'क्रमित मध्ये ३० जना डि'स्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया