सिन्धुलीमा ल'कडाउन शुरु भएसँगै अ'त्यावश्यक सवारीसाधनका लागि पास वितरण गरिएको छ । जिल्ला प्रशासनले वितरण गरेको पासले अ'त्यावश्यक अवस्थामा मात्र सडकमा बाहिर निस्कन मिल्छ । तर, सिन्धुलीमा भने पासको दु'रुपयोग भइरहेको गुनासो व्यापक छ । अ'नावश्यक रुपमा हिँड्डुल गर्न पनि पासको प्रयोग भइरहेको छ । अत्यवाश्यक अवस्थामा पासको प्रयोग गर्नु ठिक हो । तर, जुनसुकै कामकालागि पनि पासको दुरुपयोग हुँदा सुरक्षा निकायनै अ'लमलमा पर्ने गरेका छन् । पछिल्लो समय सिन्धुलीमा ल'कडाउनको बेला निर्णय उ'ल्लंघन गर्नेको संख्या बढिरहेको ज'नगुनासो छ । सु'रक्षा निकायले गरेको प्रयास सराहनिय भएपनि पासको प्रयोग गर्दै अ'नावश्यक हिँड्डुल गर्ने व्यक्तिले अवस्थालाई मुश्किल बनाएका छन् । अ'त्यावश्यक सामाग्री भन्दै निजी कामको लागि मनपरि सवारीसाधन प्रयोग हुदैँ आएको छ । अहिलेको समयमा को'रोनाबाट ब'च्न सुरक्षा निकायकै सा'वधानि आवश्यक छैन । यो बेलामा स्वयं आफू स'चेत हुन जरुरी छ । पासको दु'रुपयोग गरेर आफू ठूलो हुने भन्ने हुदैँन, सुरक्षा निकायलाई झुक्काउनु भनेको आफू बे'बकुफ बन्नु हो ।
तसर्थ, पासको दुरुपयोग गरेर अनावश्यक रुपममा हिँड्ने भन्दा पनि अत्यावश्यक अवस्थामा मात्र पासको प्रयोग गरिनुपर्छ । अतः सबैले ल'कडाउनको पुर्ण पालना गरेर आफू पनि सु'रक्षित भई अरुलाई पनि सुर'क्षीत हुने वातावरण सिर्जना गरिनुपर्छ ।