शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एकैदिन १७ जना को'रोना सं'क्रमित थपिए, सं'क्रमितको संख्या ९९ पुग्यो

बुधवार , बैशाख २४, २०७७

काठमाडौं २४ बैशाख - वीरगञ्जमा एकैदिन १७ जनामा को'रोना भा'इरसको सं'क्रमण देखिएको छ। बुधबार प्र'योगशाला प'रीक्षण गर्दा १७ जनाको को'रोना रिपोर्ट पो'जेटिभ आएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित नेपालमा को'रोना सं'क्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उ'पचारपछि निको भएका छन्।

वीरगञ्जमा आज बुधबार थपिएका १७ जनालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ। उनीहरुको अ'वस्था सामान्य रहेको डा देवकोटाले जानकारी दिए।

डा देवकोटाका अनुसार आज फेला परेका १७ जना सं'क्रमितमा २ म'हिनाको बच्चादेखि ६६ वर्षसम्म रहेका छन्।

प्रतिक्रिया