काठमाडौँ,२३ बैशाख – भारतको दिल्लीमा र'क्सी (म'दिरा) को मूल्य ७० प्रतिशतले ब'ढेको छ । दिल्ली सरकारले सोमबार बेलुका र'क्सीको मूल्यमा ७० प्रतिशत ‘स्पेशल को'रोना शूल्क’ लगाउने निर्णय गरेको हो ।
सोमबारदेखि ल'कडाउन केही खु'कुलो पारिएको थियो, जस अन्तर्गत म'दिरा पसलहरु खोल्न दिइएको थियो । सोमबार बेलुका दिल्ली सरकारले म'दिरामा ७० प्रतिशत को'रोना शू'ल्क थप गर्ने निर्णय गरेको हो ।
म'दिराको बो'तलमा देखिएको बजार मूल्य अनुसार ७० प्रतिशत थप गरी नयाँ मूल्य कामय गर्ने निर्णय भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था पिटिआईले जनाएको छ ।
मंगलबारदेखि नै थप भएको विशेष को'रोना शूल्कसहित मदिरा बिक्री हुन थालेको जनाइएको छ।
को'रोना भा'इरसका कारण सरकारी खर्चमा वृद्धि भएकाले थप राजस्व जुटाउनका लागि यस्तो निर्णय भएको मानिएको छ।