शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

Breaking : नेपालमा कोरोना सं क्रमितको संख्या ७५ पुग्यो

आइतवार , बैशाख २१, २०७७

काठमाडौं,२१ बैशाख - नेपालगञ्जमा थप ६ जनामा कोरोना भा'इरसको सं'क्रमण देखिएको छ। यो सहित नेपालगञ्जमा सं'क्रमितको संख्या १६ पुगेको छ भने नेपालभरमा ७५ पुगेको छ।

प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ६ जनामा को'रोना सं'क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आइतबार मात्र नेपालगञ्जमा ९ जनामा को'रोना देखिएको थियो। शुक्रबार नेपालगञ्जमा एक जनामा को'रोना देखिएको थियो।

शुक्रबार सं'क्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ।

सं'क्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड१९ अस्पताल तयार गरिएको छ।

आइतबार पर्सामा नै एक जनामा को'रोना देखिएको छ। नेपालगञ्जका १५ र पर्साका १ सहित आइतबार नेपालमा १६ जना सं'क्रमित थपिएको छ।

प्रतिक्रिया