शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिद्धस्थली विद्यालयको कक्षा ८ को नतिजा सार्वजनिक (नतिजा सहित)

शनिवार , बैशाख २०, २०७७

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा रहेको सिद्धस्थली अंग्रेजी आवासिय उच्च माध्यमिक विद्याले कक्षा ८ को नतिजा अनलाईन मार्फत सार्वजनिक गरेको छ । नगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा अनलाइनको माध्यमबाट सार्वजनिक गरिएको हो ।

कोरोना भाइरस संक्रमणका कारण निर्धाति समयभन्दा अगाबै गत फागुन २८ गतेदेखि चैत ५ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । सिद्धस्थली विद्यालयको नतिजा हेरौँः

सम्बन्धित विषय:

प्रतिक्रिया