शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

भारतमा थप दुई हप्ताका लागि ल'कडाउन घोषणा

शुक्रवार , बैशाख १९, २०७७

नयाँ दिल्ली, १९ वैशाख – भारतमा लागु भइरहेको ल’कडाउनको अवधि फेरी दुई हप्ता थप गरिएको छ ।

भारतको केन्द्रीय गृह मन्त्रालयले यही मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता ल’कडाउन ल'म्व्याउने निर्णय भएको शुक्रबार घोषणा गरेको हो ।

भारतमा यसअघि घो'षणा गरिएको ल’कडाउनको अवधि यही मे ३ तारिखका दिन सकिने तय भएको थियो ।

प्र’कोप व्यवस्थापन ऐन २००५ अनुसार ल’कडाउनको अवधि बढाउने निर्णय भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

सरोकारवाला र विज्ञहरुसँग गरिएको छलफलमा ल’कडाउन बढाउनुको बिकल्प नरहेको सुझाव आएपछि सरकारले ल'कडाउन लम्ब्याउने निर्णय गरेको हो ।

ल’कडाउनको परिणाम अहिलेसम्म सन्तोषजनक देखिएको र ल’कडाउन अ'न्त्य गरेमा को ’रोना  भा’इरसको स’क्रमण व्यापक रुपमा फै’लिन सक्ने अधिकांशको निश्कर्ष रहको बताइएको छ ।

सरकारले ल’कडाउन लम्ब्याउने निर्णय गरेपनि केही खु'कुलो भने बनाएको छ । देशलाई को ’रोना भा’इरसको स’क्रमणको अवस्थाका आधारमा विभिन्न तहमा वि'भाजन गरेर त्यसैका आधारमा ल’कडाउनको खु'कुलो अवस्थालाई पनि निर्धारण गरिएको अधिकारीहरुको भनाई छ ।

भारतमा केन्द्रीय सरकारले को’रोना भा’इरसको स’क्रमणबाट अति प्र’भावित, कम प्र’भावित र प्र'भाव नरहेको क्षेत्र भनेर वर्गिकरण गरेको छ ।

निश्चित क्षेत्रमा दैनिक उ'पभोग्य अत्यावश्यक सेवाका पसलहरु खोल्न दिने, साईकल, रिक्सा, अटोरिक्सा, ट्याक्सी लगायतका साना सवारी साधनहरु चल्न दिने लगायतका व्यवस्थाहरु पनि ल’कडाउन ल'म्ब्याउने निर्णयमा उल्लेख गरिएको छ ।

भारतमा को’रोना भा’इरसबाट सं’क्रमितको संख्या ३५ हजार ४३ भन्दा बढी भएको छ भने मृ’त्यु हुनेको संख्याया एक हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टा यता मृ’त्यू हुनेको संख्या ७७ रहेको छ ।

प्रतिक्रिया