काठमाडौं १९ बैशाख - नेपालमा थ'प २ जनामा को'रोना भा'इरसको सं'क्रमण दे'खिएको छ। नेपालगञ्ज र रुपन्देहीमा १/१ जनामा को'रोना दे'खिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपन्देही निवासी २५ वर्षका पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुषमा को'रोना भा'इरसको सं''क्रमण देखिएको हो। उनीहरु स्वा'स्थ्यकर्मीको नि'गरानीमा छन्।

आज शुक्रबार थप भएका २ जना सहित नेपालमा सं'क्रमितको संख्या ५९ पुगेको छ । ५९ जनामध्ये १६ जना उ'पचारपछि नि'को भइसकेका छन्।