काठमाडौं,१८ वैशाख - ल'कडाउनका क्रममा पछिल्लो समय निकै रोचक घ'टनाहरु सार्वजनिक भइरहेका छन् । यस्तै अर्को घ'टना भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लामा भएको छ । यहाँका एक युवक ल'कडाउनका क्रममा खाद्यान्न र तरकारी लिन घरबाहिर निस्केका थिए । तर, घर फर्किंदा उनले साथमा बेहुली लिएर आए । आज तकको समाचार अनुसार घ'टना जिल्लाको साहिबाबाद क्षेत्रको हो ।
ल'कडाउनमा अचानक छोराले दुलही लिएर आएपछि युवककी आमाको हो'श उड्यो । खासमा ती युवकले गर्लफ्रेण्डलाई पत्नी बनाएर लिएर आएका थिए । रि'साएकी युवककी आमाले बेहुलीलाई घरमा प'स्न दिइनन् । त्यसपछि यो वि'वाद पु'लिसमा पुग्यो । बेहुलीको पहिरनमा युवती र उनको साथमा युवक थानामा थिए । त्यहाँ युवककी आमा पनि आइन् र खुला शब्दमा भनिदिइन् कि ल'कडाउनको उ'ल्लंघन गर्ने छोरालाई घरमा प'स्न दिन्न ।
अहिलेको लागि युवककी आमा राजी नभएपछि पुलिले यी दुईलाई छुट्टै कोठा भाडामा लिएर बस्न भनेको छ । ल'कडाउनका क्रममा घरबाहिर निस्केका यी युवकले अ'चानक बेहुली लिएर फर्किएपछि मानिसहरु चकित परेका छन् । युवकका अनुसार यी दुईले एक महिना पहिले नै हरिद्वारमा बिहे गरिसकेका छन् । यो विवाद अहिले यहाँको पु'लिसको लागि पनि टा'उको दु'खाइ बनेको समाचारमा उल्लेख छ । तत्कालको लागि यो जोडी कोठा भाडामा लिएर बस्न थालेको बताइएको छ ।