शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

BREAKING NEWS : थप तीनमा कोरोना भाइरस संक्रमण पुष्टि

बुधवार , बैशाख १०, २०७७

काठमाडौँ ,१० वैशाख, – थप तीन जनामा कोरोना भा’इरस (को’भिड– १९) को सं’क्रमण पुष्टि भएको छ । धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या ४५ पुगेको छ।

धरानस्थित प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङका क्रममा बुधबार मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले यसबारे जानकारी दिएका हो। उनीहरुको अहिले धरानमा उपचार भइरहेको छ।

प्रतिक्रिया