को’रोना भा’इरसको त्रासका कारण सरकारले लकडाउन गरेको २५ दिन भइसकेको छ । यसबिच प्रहरीले कुटपिट गरेको घ’टनाहरु थुप्रै सार्वजनिक भइसकेको छ । काम बाट फर्किएका चिकित्सक देखि औषधि लिएर फर्केका सर्वसारधणलाई समेत प्रहरीले अनावश्यक रुपमा कुटपिट गरेको घ’टना सार्वजनिक भइरहेको छ । प्रहरीले लकडाउन पालना गराउन गरेको काम अतुलनिय छ । तर, लकडाउन भन्दैमा कुरै नबुझी हा’तपातमा उत्रिदा प्रहरी र नागरिकबिचको सम्बन्ध चिसिदैँ गएको छ ।
तसर्थ, सुरक्षा निकायबिच लकडाउन पालना गराउन कसरी अघि बढ्ने भनेर सूचना प्रवाह हुन आवश्यक छ । कुटपिटमा संलग्न प्रहरीहरुलाई कार्वाही भएको त छ तर यस्ता घट्ना रोकिएको छैन । त्यसैले, सर्वसाधणर्ला अ’नावश्यक कु’टपिट गर्ने प्रक्रिया ब’न्द गर्न सम्बन्धित निकायले विशेष चासो दिन जरुरी छ । अतः सुरक्षा निकाय, चिकित्सक लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा को’रोना रो’कथाम तथा नि’यन्त्रणकालागि संलग्न रहेका सम्पुर्णको कार्यको उच्च कदर गर्दै हाल देखिएका विकृतिको अन्त्य हुनुपर्ने नागरिकको आवाजलाई जिम्मेवार निकायले सुन्न आवश्यक छ ।