बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

ड’ढेलोको व्यवस्थापन गर

शनिवार , चैत्र २९, २०७६

वर्षेनि वन ड’ढेलोका कारण नेपालमा मा'नविय, भौ'तिक एवं समग्र प्रकृतिमा क्ष'ति पुग्ने गरेको छ । वन ड’ढेलोबाट हरेक वर्ष ज'नध'नको क्ष'ति बढिरहेको छ । मा'नविय त्रु'टिका कारण नेपालमा वन ड’ढेलोको स'मस्या वि'कराल बन्दै गएको छ । झिँगटा ज'लाउँदा, नयाँ पालुवाका लागि वनको सतहमा आ'गो ल'गाउँदा र चुरोट खाएर वनमा ला'परवाहीपूर्वक ठु'टो फाल्नाले आ'गलागी भएको पाइन्छ । यसरी हरेक वर्ष ड’ढेलोबाट मानव स्वास्थ्यलगायत सामाजिक, आर्थिक तथा वातावरण क्षेत्रमा दी'र्घकालीन तथा ग'म्भीर अ'सर परिरहेको छ । व्यक्तिगत व्यवहार र प्रक्रियागत क'ठिनाइका कारण अहिलेसम्म पनि सरकारी प्रयास, पहल एवं नीतिगत तथा कानुनी प्रावधान प्रभावकारी हुन सकेका छैनन् । तसर्थ, वन ड’ढेलोको स'मस्यलाई न्युनिकरण गर्न केन्द्र देखि स्थानिय सरकारले विशेष योजना बनाएर अघि बढ्न आवश्यक छ । त्यसैगरि, नेपालमा आ'गलागी नि'यन्त्रणका लागि सांगठनिक, कानुनी र नीतिगत प्रयासहरुलाई अझ सशक्त भएर कार्यान्वयनमा ल्याउन जरुरी छ ।

अतः आगलागीजस्तो सं'वेदनशील विषयमा वनविज्ञ तथा वातावरणविद्हरूको ध्यानाकर्षण हुन जरुरी छ र सरकारले पनि नियन्त्रण व्यवस्थापनमा स्पष्ट मार्गचित्र बनाई कार्यान्वयनतर्फ केन्द्रित हुन आवश्यक छ ।

प्रतिक्रिया