दैनिक ज्यालामजदुरी गरेर हात मुख जो’ड्ने समुदायलाई लकडाउनले प्रत्यक्ष अ’सर पुर्याइरहेको छ । लकडाउनबाट सबैभन्दा प्र’भावित समूहनै ग’रिब तथा नि’म्न वर्गका सर्वसाधरणमा हुन् । उनीहरुको अवस्था दिनानुदिन बि’ग्रदै गएको छ । राज्यको विभिन्न निकायले उनीहरुलाई अ’फ्ठ्यारो नहोस् भन्ने हेतुका साथ रा’हत बाँडिपनि रहेको छ । रा’हतले उनीहरुको बि’चल्ली अवस्थालाई केहिहदसम्म सुधार पुर्याएको छ । तर, राज्यले अहिले पनि सन्तोषजनक तरिकाले रा’हत बाँड्न सकेको छैन । देशमा रहेको तीनै तहले यो वास्तविकतालाई न’जरअन्दाज गर्नुहुदैँन । त्यसैगरि, म’हामा’रीको समयमा केहि जनप्रतिनिधि, समाजिक संस्था लगायत व्यक्तिले भने लोकप्रियता कमाउने हो’डमा म’नलाग्दी गर्दै आएका छन् । नेपाल सरकारले को’रोना रो’कथाम र नि’यन्त्रणकालागि भि’डभाँड न’गर्ने लगायत एकआपसमा दुरी राख्ने सुझावहरु दिइरहेको छ । तर, रा’हत बाँड्ने नाममा र सस्तो लोकप्रियता कमाउनकालागि केहि व्यक्ति र संघ–संस्था भने ला’पर्वाही गरिरहेको थुप्रै घ’ट्नाले देखाइरहेको छ । सा’वधानि अपनाउनुपर्नेमा गोदान शैलिमा जनप्रतिनिधिले रा’हत बाँड्ने क्रम बढ्दै गएको छ ।
तसर्थ, जनताबाटै उठाएको रकम जनतालाई नै बाँड्दा बहादुरी ठान्ने जनप्रतिनिधिले यो म’हामा’रीको समयमा स’स्तो लोकप्रियताकालागि र्याल काँड्नु हुदैँन । त्यसैगरि, रा’हत बाँड्दै समाजिक संजालको भित्ता रंगाउनेले वि’पन्न एवं नि’म्न आयश्रोतका नागरिकको गो’पनियताको ह’कलाई पनि ह’नन गर्नुहुदैँन । अतः यो सं’कटको समयमा एकले अर्कोलाई बिना स्वार्थ सहयोग गरेर मानविय सद्भाव देखाउन जरुरी छ ।