नेपालमा को’रोना सं’क्रमण दोश्रो चरणमा पुगेको छ । शनिबार भारतबाट आएका दुईजना जनालाई यसअघि कैलालीमा सं’क्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि को’रोना भा’इरसका सं’क्रमण देखिएसँगै नेपालमा ९ जना को’रोना सं’क्रमण भएको पुष्टि भएको छ । सं’क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो घ’ट्ना भएकाले नेपालमा को’रोना भा’इरसको सं’क्रमण दोश्रो चरणमा पुगेको हो । नेपाल सरकारले को’रोना भा’इरस (को’भिड–१९) नि’यन्त्रण र रो’कथामकालागि ल’कडाउनको घोषणा गरेपनि केहि मानिस भने अनावश्यक रुपमा हिँडिरहेका छन् । अहिलेको अवस्थामा घरमै बसेर को’रोन वि’रुद्ध ल’ड्नुपर्ने सबैको कर्तव्य हो । त्यसैले, को’रोना फैलिन नदिन सबै स’तर्क हुन आवश्यक छ । त्यसैगरि, सरकारले पनि नाकाहरुमा क’डाई गर्न आवश्यक छ । नाकामा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहेर उनीहरुलाई उचित व्यवस्था गर्न राज्य चुक्नुहुदैँन । यो सँगै नेपाल सरकारले यथाशिघ्र को’रोना रो’कथाम र नि’यन्त्रणकालागि फराकिलो रुपमा काम गर्न आवश्यक छ । सुस्त गतिमा काम अघि बढि को’रोना भा’इरसले बि’कराल अवस्था सिर्जना न’गर्ला भन्न सकिन्न ।
तसर्थ, सबै नागरिकले को’रोना विरुद्धको ल’डाईमा घरमै बसेर सहयोग गर्न आवश्यक छ । अतः नेपाल सरकारले पनि कुनै ला’पर्वाही नगरि नागरिक र देशलाई को’रोनाबाट सु’रक्षित बनाउनतर्फ स’जग हुन जरुरी छ ।