ल’कडाउनको समयमा कु’टपिट र या’तनाका घ’ट्नाहरु बारम्बार सार्वजनिक भइरहेको छ । सुरक्षा निकायले ल’कडाउन उल्लंघन गर्नेलाई कु’टपिट र या’तना दिएको भिडियोहरु अहिले समाजिक संजालमा भाइरल बनिरहेको छ । ल’कडाउन उ’ल्लंघन गरेको भन्दै नागरिकलाई नि’यन्त्रणमा लिएर नि’र्मम कु’टपिट गर्ने र या’तना दिनेलाई का’र्वाही गर्न माग बढिरहेको छ । यता, सुरक्षा निकायले पनि त्यस्ता प्रहरीलाई अ’नुसन्धान गरि का’र्वाही शुरु गरिरहेको छ । म’हामारी को’रोना भा’इरसका कारण सरकारले ल’कडाउनको घोषणा गरेको छ । नागरिकको सु’रक्षालाई लिएर नेपाल सरकारले उक्त निर्णय गरेपनि केहि नागरिक भने अनावश्यक रुपमा हिँडिरहेका छन् । केहि भने अत्यावश्यक सामाग्री खरिदकालागि बाहिर निस्केको अवस्था छ । ती नागरिकलाई बिना सोधपुछ का’र्वाही गरिएको घ’ट्ना सार्वजनिक भएको छ ।
तसर्थ, सुरक्षा निकायले ल’कडाउनको समयमा नागरिकलाई कु’टपीट र या’तना दिने भन्दा पनि कानुन बमोजिम का’र्वाही गर्नतर्फ ध्यान दिनुपर्छ । को’रोना वि’रुद्ध सु’रक्षा निकायको कदमलाई स्वागत गर्दै नागरिकले पनि आफू सचेत हुन जरुरी छ । अतः महामारी को’रोना भा’इरस विरुद्ध एक्यबद्ध भएर सबैले सामना गर्न आवश्यक छ ।