काठमाडौं १९ चैत – संसार अहिले को’रोना भा’इरस (को’भिड १९)को म’हामारीको च’पेटामा परेको छ । को’रोना भा’इरसका कारण मृ’त्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। मंगलवार एकैदिन ४ हजार ३ सय ३४ जनाको मृ’त्यु भएसँगै को’रोना भा’इरसका कारण विश्वभर मृ’त्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ। ।
यसको सं’क्रमण नेपालमा पनि देखिन थालेको छ । को’रोना भा’इरसको सं’क्रमण फैलिन नदिन सरकारले मं ल’कडाउन गरेको छ । छिमेकी देश भारतले पनि तीन साताको लागि ल’कडाउन गरेको छ । विश्वका अधिकांश देश ल’कडाउनको अवस्थामा छ ।
यही पेरिफेरिमा पूर्वयुवराज पारस शाहले सेल्फ क्वारेन्टाइनमा बस्न उत्प्रेरणा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले विश्वबाटै को’रोना सं’क्रमणको अन्त्य गर्न सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने र ल’कडाउनलाई सफल पार्नुपर्ने आशय व्यक्त गरेका हुन् ।
मुलुकभर लकडाउन भएकाले उनले दैनिकजसो सामाजिक सञ्जाल मार्फत को’रोना भा’इरसबाट बच्ने र जोगिने तथा जनचेतनामूलक सन्देश शेयर गरिरहेका छन् ।
