शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एक व्यक्तिमा भेटियो पोजेटिभ

सोमवार , चैत्र १०, २०७६

काठमाडौँ, १० चैत - फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।

उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया