एजेन्सी, २७ फागुन – रुसले अहिलेको तेलको मूल्यलाई स्वी’कार गर्न सकिने बताइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालको तेलको मूल्यले रुसी अ’र्थतन्त्र धा’निन सक्ने बताइसकेका छन् । रुसले तेल उ’त्पादन घ’टाउन मानेको छैन ।
तेल उ’त्पादक देशहरुको संगठन ओ’पेकमा रुस छैन । तर, , ओपेक राष्ट्रहरुको भियना बैठकले रुसलाई अहिलेको सं’कट टा’र्न आ’ग्रह गर्ने निर्णय गरेको थियो । सन्देश लिएर रुसी मन्त्री मस्को फर्किए । तर, रुस उ’त्पादन घ’टाउन तयार भएन । पुटिनको यो क’दमले धेरैलाई आ’श्चर्यमा पार्यो ।
जवाफमा साउदी अरेबियाले उत्पादन बढायो । को’रोना भा’इरसका कारण विश्व बजारमा तेलको मा’ग घ’टेको अवस्था छ । जसका कारण मूल्य घ’टेर प्रति ब्यारल ३० डलर पुगेको छ । त्यसमाथि साउदी अरेबियाले उ’त्पादन बढाएर चिनियाँ उपभोक्तालाई प्रति ब्यारल ६ देखि सात डलरमा उपलब्ध गराउने नीति लिइसकेको छ । रुस र साउदी अरेबियाबीचको प्र’तिष्पर्धाले तेलको मूल्य ह्वा’त्तै घ’ट्ने देखिएको छ ।
अमेरिकाले इरानी सै’निक क’माण्डरमाथि आ’क्रमण गरेपछि इरानले ज’वाफी ह’मला गर्दा केही महिना अघिमात्र कच्चा तेलको मूल्य प्रतिब्यारल ७० डलर क’टेको थियो । यदि प्रतिब्यारल ६ डलरमा झर्दा के होला ? साउदी अबेरियाले प्रतिदिन २० लाख लिटर कच्चा तेल उत्पादन गर्ने तयारी गरेको छ । विश्व बजारमा अ’त्याधिक उत्पादनले मूल्यमा भारी गि’रावट हुने देखिन्छ । तेलयु’द्धले विश्वबजारमा ठूलो अ’सर गर्दैछ । तेल उत्पादनबाट निर्भर देशहरुमा आर्थिक सं’कट पर्नसक्छ । तर, तेल आयातकर्ता देशहरुलाई लाभ मिल्न सक्छ ।