नेपालमा बेलाबेलामा यसरी अ’फवाह फै’लिन्छ कि त्यस्ले ज’नजिवननै प्र’भावित बनाउँछ । अहिले को’रोनो भा’इरसले ला’ग्ने को’वि’ड–१९ रो’ग विश्वमै फै’लिरहेको बेला नेपालमा भने तु’क न बे’तुकका ह’ल्लाले स’र्वसाधरण आ’तंकित भएका छन् । शुक्रबार मात्र पनि काठमाडौँका केहि ठाउँमा भा’इरसका कारण ग्याँसको अ’भाव हुने भन्दै उपभोक्ताहरु ग्याँस लिन लामो लाइनमा बसे । त्यसैगरि, विभिन्न संचारमाध्यमले पनि को’रोनालाई लिएर अ’नावश्यक ह’ल्ला फै’लाइरहेका छन् । कहिले को’रोनाको खोप फेला परेको त कहिले र’क्सि खाएमा को’विड १९ नलाग्ने भन्दै हल्ला फै’लाइरहेका छन् । तर, वास्तविक भने यस्तो होइन । सत्य तथ्यलाई बं’ग्याइ अ’तिरञ्चित ढं’गले ग’लत सूचना प्रवाह भइरहेको बेला सबै स’चेत हुन आवश्यक छ । त्यसैगरि, अ’नावश्यक ह’ल्लाको पछि लाग्ने भन्दा पनि आधिकारीक समाचारलाई सर्वसाधरणले विश्वास गर्नुपर्छ ।
नेपाल सरकाले आवश्यक सूचना प्रवाह गर्न कञ्जुस्याँई गर्दैन । त्यसैले, सरकारको आधिकारीक सूचनालाई विश्वास गर्नुपर्छ । त्यसैगरि, को’रोनाका कारण अत्यावश्यक सामाग्रीको अ’भाव नहुने हुँदा खाद्य भण्डार गर्न आवश्यक छैन । तसर्थ, को’रोनाको वि’रुद्धमा एक्यबद्ध भएर लाग्नुपर्छ । अ’फवाह फैलाउने भन्दा पनि सबै मिलेर को’रोनाको वि’रुद्धमा लाग्न आवश्यक छ । अतः को’रोनाबाट आ’त्तिने भन्दा पनि सा’वधानी अपनाए यस्ले ठूलो नो’क्सानी नपुर्याउने सबैले बुझ्न जरुरी छ ।